Learn Sathi

निम्नध्यमिक तहको Teacher License को विज्ञापन सम्बन्धी सूचना !

मिति २०८२।०६।१२ गते प्रकशित शिक्षक सेवा आयोगले सूचना बमोजिम निम्नमाध्यमिक तहको लागि अध्यापन अनुमतिपत्रको लागि विज्ञापन प्रकाशन गरेको छ ।

विज्ञापन नं. ४४।०८२।८३
परीक्षाको किसिम: लिखित
दरखास्त दस्तुर : ७००।-
दरखास्त दिने अन्तिम मिति : २०८२ कार्तिक १० गते
दोब्बर दस्तुर बुझाई दरखास्त दिने मिति : २०८२ कार्तिक १७ गतेसम्म

फारम भर्नको लागि यहाँ क्लिक लगर्नुहोस्

online practices गर्न यहाँ क्लिक गर्नुहोस्

थप जानकारी तलको सुचना हर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top