Terms & Conditions
प्रभावी मिति: २०८२।०५।१० गते
Effective Date: 2082/05/10
Learnsathi.com प्रयोग गर्दा तपाईंले तलका नियमहरू स्वीकार गर्नुपर्नेछ।
By using Learnsathi.com, you agree to the following terms and conditions:
१. सेवा प्रयोग (Use of Service)
- हाम्रो वेबसाइटमा उपलब्ध Quiz, Online Exam, Job Portal र Tools सामान्य जानकारीका लागि मात्र हुन्। (The Quiz, Online Exam, Job Portal and Tools available on our website are for general information only. )
- तपाईंले प्राप्त गर्नु भएको नतिजा/जानकारीलाई आधिकारिक प्रमाणपत्र वा अन्तिम निर्णयका लागि प्रयोग गर्न मिल्दैन। (Results/information obtained cannot be used as official certification or final decision.)
२. प्रयोगकर्ताको दायित्व (User Responsibility)
- तपाईंले वेबसाइट प्रयोग गर्दा कुनै गैरकानुनी, हानिकारक वा दुरुपयोग पूर्ण गतिविधि गर्न पाउनुहुन्न। (You must not engage in any illegal, harmful, or abusive activities while using the website.)
- तपाईंले आफ्नो खाता/जानकारी आफै सुरक्षित राख्नुपर्नेछ। (You are responsible for keeping your account and information secure.)
३. सामग्री अधिकार (Content Ownership)
- वेबसाइटमा राखिएका सबै सामग्री (लेख, डिजाईन, लोगो, Tools, Quiz, job vacancy आदि) learnsathi को स्वामित्वमा छन्। (All content on the website (articles, design, logo, Tools, Quiz, Job Vacancies, etc.) is the property of Learnsathi.)
- अनुमति बिना सामग्री प्रतिलिपि, पुन: प्रकाशन वा वितरण गर्न पाइँदैन। (Copying, republishing, or distributing content without permission is prohibited.)
४. विज्ञापन र तेस्रो पक्ष लिंक (Advertisements and Third-Party Links)
- हाम्रो वेबसाइटमा Google AdSense वा अन्य तेस्रो पक्षको विज्ञापन देखिन सक्छन्।(Our website may display Google AdSense or other third-party advertisements.)
- विज्ञापन वा बाह्य लिङ्क मार्फत जाने वेबसाइटहरूको जिम्मेवारी हाम्रो हुने छैन।(We are not responsible for websites accessed through ads or external links.)
५. दायित्व अस्वीकरण (Disclaimer of Liability)
- हामीले दिने जानकारी प्राविधिक त्रुट्टि बाहे 100% Accurate हुने ग्यारेन्टी हुनेछ। (The information we provide is guaranteed to be 100% accurate, barring technical errors.)
- प्रयोग गर्दा हुने कुनै क्षति वा नोक्सानीको जिम्मेवारी तपाईंको आफ्नै हुनेछ।(Any loss or damage resulting from the use of the website is the sole responsibility of the user.)
६. नियममा परिवर्तन (Changes to Terms)
हामीले Terms & Conditions मा आवश्यक परे परिवर्तन गर्न सक्छौं। नयाँ परिवर्तनहरू यस पृष्ठमा प्रकाशित गरिनेछ। (We may update or change the Terms & Conditions as necessary. Any new changes will be posted on this page.)
७. सम्पर्क (Contact)
यदि तपाईंलाई कुनै प्रश्न वा सुझाव छ भने, कृपया सम्पर्क गर्नुहोस्: If you have any questions or suggestions regarding this Terms & Conditions, please contact us:
Email: help.learnsathi@gmail.com

