प्रभावी मिति: २०८२।०५।१०
Learnsathi.com हाम्रो वेवसाइटमा तपाईंको गोपनीयता हाम्रो लागि अत्यन्तै महत्वपूर्ण छ। हामी तपाईंको व्यक्तिगत जानकारीलाई सुरक्षित राख्न र यसलाई कसरी प्रयोग हुन्छ भन्ने कुरा प्रष्ट पार्न प्रतिबद्ध छौं।
१. जानकारी सङ्कलन
हामीले तपाईंले वेबसाइट प्रयोग गर्दा तलका जानकारीहरू सङ्कलन गर्न सक्छौं:
- नाम, ई-मेल ठेगाना, फोन नम्बर (यदि तपाईं Form भर्नुहुन्छ र Sign In गर्नुहुन्छ भने मात्र)
- ब्राउजर प्रकार, IP ठेगाना र Device सम्बन्धी जानकारी
- तपाईंले प्रयोग गर्ने Tools, Quiz, Online Exam वा Job Portal को विवरण
२. जानकारीको प्रयोग
सङ्कलित जानकारी हामीले तलका प्रयोजनमा प्रयोग गर्न सक्छौं:
- तपाईंहरुलाई दिने सेवामा सुधार गर्न,
- वेबसाइट सामग्रीलाई उपयोगी बनाउन,
- नयाँ सेवाहरूको जानकारी दिन.
- विज्ञापन र एनालिटिक्सको लागि
३. Cookies प्रयोग
हाम्रो वेबसाइटमा Cookies प्रयोग हुन्छ। यसले तपाईंको अनुभव सहज बनाउन र तपाईंलाई व्यक्तिगत सामग्री देखाउन मद्दत गर्छ। तपाईं चाहेमा Cookies Disable गर्न सक्नुहुन्छ।
४. जानकारी साझा
हामी तपाईंको व्यक्तिगत जानकारी कुनै पनि तेस्रो पक्षसँग बेच्दैनौं वा दुरुपयोग गर्दैनौं। तर कानुनी आवश्यकता परेमा मात्र सरकारसँग साझा गर्न सकिन्छ।
५. तेस्रो पक्ष विज्ञापन
हाम्रो वेबसाइटमा Google AdSense वा अन्य विज्ञापन नेटवर्क प्रयोग हुन सक्छ। तिनीहरूले तपाईंको ब्राउजिङ्ग Habit अनुसार विज्ञापन देखाउन सक्छन्।
६. सम्पर्क
यदि तपाईंलाई हाम्रो Privacy Policy सम्बन्धी कुनै प्रश्न छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्:
Email: help.learnsathi@gmail.com
In English
Effective Date: 2082/05/10
At Learnsathi.com, your privacy is extremely important to us. We are committed to protecting your personal information and being transparent about how it is used.
1. Information Collection
We may collect the following information when you use our website:
- Name, email address, phone number (only if you fill a form or sign in)
- Browser type, IP address, and device information
- Details about the Tools, Quiz, Online Exam, or Job Portal you use
2. Use of Information
We may use the collected information for the following purposes:
- To improve the services we provide to you
- To make website content more useful
- To inform you about new services
- For advertising and analytics purposes
3. Use of Cookies
Our website uses cookies. These help enhance your experience and show personalized content. You can choose to disable cookies if you prefer.
4. Information Sharing
We do not sell or misuse your personal information to any third party. However, we may share information with the government when legally required.
5. Third-Party Advertisements
Our website may use Google AdSense or other advertising networks. They may display ads based on your browsing habits.
6. Contact
If you have any questions regarding our Privacy Policy, please contact us:
📧 Email: help.learnsathi@gmail.com

