दाङमा अवस्थित ज्योतिपुञ्ज एजुकेशन ग्रुपले भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुर दाङमा अवस्थित ज्योतिपुञ्ज मोडेल इङ्लिस इस्कुलको लागि भारी मात्रमा शिक्षक तथा कर्मचारीहरु विज्ञापन गरेको हुँदा इच्छुक तथा योग्य उम्मेदनारहरुले दरखास्त पेश गर्न सक्नुहुनेछ ।
विज्ञापन सम्बन्धी विवरण हेर्नको लागि तलको विज्ञापन हेर्न सक्नुहुनेछ ।


