Learn Sathi

दाङ, लमहीमा २ जना शिक्षक र १ जना आया आवश्यकता

दाङको लमहीमा अवस्थित Gorkha Model Secondary School को विज्ञापन अनुसार १ जना Pre-Primary Teacher, १ जना Subgrade Teacher र १ जना आया आवश्यक परेको हुँदा योग्यता पुगेको र इच्छुक उम्मेदवारहरुले दरखास्त पेश गर्न सक्नुहुनेछ ।

दरखास्त दिने अन्तिम मिति : माघ २४ गते ४ बजे भित्र
सम्पर्क : ९८५७८५०७०७ (Principal
इमेल : gorkhamodelsecondary@gmail.com

जानकारीको लागि तल दिएको विज्ञापन हेर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top