धादिङको बेनीघाट रोराङ ९ मा अवस्थित श्री वितेश आधारभूत विद्यालयको लागि शिक्षक पदपूर्ति सम्बन्धी दोस्रो पटक विज्ञापन गरिएको सूचना बमोजिम गाउँपालिकाको स्रोतबाट भत्ता खानेगरी सहयोग अनुदानकोटामा करार पदपूर्तिहुने गरी आधारभूत तह कक्षा ६-८ को लागि सामाजिक विषयको शिक्षकको लागि विज्ञापन गरेको छ ।
दरखास्त दिने अन्तिम मिति : २०८२।०५।०८ गते
थप जानकारीको लागि तलको सूचना हेर्न सकिन्छ ।


