राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाँ, दाङमा रहेको श्री सर्वोदय माध्यमिक विद्यालयमा माध्यमिक तह लेखा विषय पढाउने शिक्षक अवश्यक परेको हुदाँ इच्छुक योग्य उम्मेदवारहरु अवश्यक कागजात सहित सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र दरखास्त पेश गर्न सकिन्छ । थप जानकारीको लागि तलको सुचना हेर्न सकिन्छ ।


