Learn Sathi

रुपन्देहीमा SEE देखि Master गरेका १९ जना कर्मचारी आवश्यकता

रुपन्देहीको सैनामैना नगरपालिकामा सेवा करारमा कर्मचारी लिने सम्बन्धी सूचना बमोजिम मेडिकल अधसकृत (अधिकृत आठौँ) १ जना, जनस्वास्थ्य अधिकृत (अधिकृत सातौँ) १ जना, मेडिकल ल्याव टेक्निसियन (पाँचौँ) १ जना, फार्मेसी सहायक (पाँचौ) १ जना, सर्भेक्षक (पाँचौ) ४ जना, अमिन (चौथो) ५ जना सहायक कम्प्यूटर अपरेटर (चौथो) १ जना र फिल्ड सहयोगी ५ जना गरी जम्मा १९ जनाका लागि विज्ञापन गरेको छ ।

दरखास्त दिने अन्तिम मिति : सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र
थप जानकारीको लागि तलको सूचना हेर्न सकिन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top