Learn Sathi

शिक्षक लाइसेन्स (MCQ) मोडेल नं. २

परीक्षाको लागि अति महत्त्वपूर्ण प्रश्नहरु समावेश गरिएको
प्रश्न संख्या :- ३०
समय :- प्रत्येक प्रश्नको लागि ४५ सेकेण्ड मात्र

 
QUIZ START

Results

राम्रो अंक प्राप्त गरी पास हुनु भएकोमा तपाईलाई बढाई छ । आफ्नो ज्ञानलाई अझै बढाउनको लागि निरन्तर यो प्रोग्राममा भाग लिनुहोस् । 

प्रयास नै सफलता संकेत हो ।

हार नमान्नुहोस तपाईको साथमा निरन्तर Learn Sathi हुनेछ ।

HD Quiz powered by harmonic design

#1. लेटर ग्रेडिङ निर्देशिका, २०७८ को ४ उदेश्यमा नपर्ने तलका मध्ये कुन हो ?

#2. जिल्लाहरुको वर्गीकरण अनुसार तराईको जिल्लाहरुमा कुन पर्दैन ?

#3. शैक्षिक शत्रको अन्तमा उत्तीर्ण वा अनुत्तीर्ण छुट्याउने निश्चित प्रमाणपत्र प्रदान गरिने शिक्षा कस्तो हुन्छ ?

#4. आँधीबेहरीको उमेर कुन हो ?

#5. How can ICT improve student outcomes

#6. सौर्यमण्डलको सबैभन्दा ठूलो उपग्रह कुन हो ?

#7. अव्राहम मास्लोले प्रस्तुत गरेका मानव आवश्यकताको आधारभूत तह कुन हो ?

#8. शिक्षक कक्षाकोठामा प्रवेश गरेपछि सबै विद्यार्थी उठेर अभिवादन गर्नु सिकाईको कुन सैद्धान्तिक अवधारणा अन्तर्गत पर्दछ ?

#9. नेपालमा पाठ्यक्रम विकासको दोस्रो चरण कुन हो ?

#10. हवार्ड गार्नरका अनुसार मानिसमा कति प्रकारका बौद्धिकता हुन्छ ?

#11. जाखिरा ताल कुन जिल्लामा पर्दछ ?

#12. संयुक्त राष्ट्रसंघको महासतिवको कार्य अवधि कति वर्ष रहने व्यवस्था छ ?

#13. वैज्ञानिकहरुको पनि वैज्ञानिक भनेर कसलाई चिनिन्छ ?

#14. पाठ्रक्रमका तत्त्वहरु उदेश्य, विषयसूची, विधि र मूल्याङ्कन हुन्छन भनी वर्णन गर्ने पाठ्क्रमविद को हुन् ?

#15. स्मृतीको अन्तिम चरण कुन हो ?

#16. अवसर केन्द्रित सिकाइ शिक्षाको कुन प्रकारसंग सम्बन्धित छ ?

#17. Graphics for MS-word is…..

#18. हाडनातामा विवाह गर्नै तर न्वारन नगर्ने जाति कुन हो ?

#19. विद्यार्थीहरुमा कार्यविभाजन, नेतृत्व अवसर प्रदान जस्ता पक्ष कक्षाकोठा व्यवस्थापन अन्तर्गतको कुन कार्यक्षेत्रभित्र पर्दछ ?

#20. सिकाइ प्रक्रियामा प्रभाव पार्ने बाह्य तत्त्व कुन हो ?

#21. जेरेन्टोलोजी केसँग सम्बन्धित छ ?

#22. रुब्रिक्स भनेको के हो ?

#23. पाठ्यक्रम र पाठ्यपुस्तकको आधारमा तयार गरिएको साधनलाई के भनिन्छ ?

#24. सार्कको १८ औँ शिखर सम्मेलनको निर्णय बमोजिम नेपालमा रहने केन्द्र कुन हो ?

#25. दैनिक जीवनका विभिन्न घटनाक्रम, बालबालिकाको पूर्व सिकाइ अनुभव, उदाहरणहरुको माध्यमबाट सिकाइ गराउने विधि कुन हो ?

#26. नौलाखा मन्दिर भन्नाले कुन मन्दिरलाई जनाउँछ ?

#27. शिक्षकलाई कति समयमा सघन पुनर्ताजगी तालिम दिने व्यवस्था छ ?

#28. प्रशान्त महासागरको ओसत गहिराई कति मिटर रहेको छ ?

#29. हेमन्त ऋतु कुन-कुन महिनामा पर्छ ?

#30. सिकारुका दैनिक जीवनसँग आइपरेका समस्या समाधानमा केन्द्रित गरी सिकारुको क्रियाशीलतामा जोड दिने शिक्षण विधि कुन हो ?

Previous
Finish

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top