Learn Sathi

शिक्षक लाइसेन्स (MCQ) मोडेल नं. ४

परीक्षाको लागि अति महत्त्वपूर्ण प्रश्नहरु समावेश गरिएको
प्रश्न संख्या :- ३०
समय :- प्रत्येक प्रश्नको लागि ४५ सेकेण्ड मात्र

 
QUIZ START

Results

राम्रो अंक प्राप्त गरी पास हुनु भएकोमा तपाईलाई बढाई छ । आफ्नो ज्ञानलाई अझै बढाउनको लागि निरन्तर यो प्रोग्राममा भाग लिनुहोस् । 

प्रयास नै सफलता संकेत हो ।

हार नमान्नुहोस तपाईको साथमा निरन्तर Learn Sathi हुनेछ ।

HD Quiz powered by harmonic design

#1. स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार तराईमा कति वटा जिल्लाहरु रहेका छन् ?

#2. गण्डक सम्झौता हुँदा नेपालमा तत्कालिन प्रधानमन्त्री को थिए ?

#3. मदन पुरस्कार २०८१ का विजेता को हुन् ?

#4. स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार वडा समितिको कार्य कुन पर्दछ ?

#5. मानव विकासमा अनुपातमा परिवर्तन भन्नाले तलकामध्ये कुनलाई बुझाउँछ ?

#6. मिस नेपाल २०२५ को विजेता को हुन् ?

#7. सिकाइको स्थानान्तरणको मुख्य सिद्धान्तमा तलको कुन पर्दैन ?

#8. संयुक्त राष्ट्र संघका प्रमुख अंग कति रहेका छन् ?

#9. तर्क र चिन्तन मननलाई भन्दा उत्तेजना र प्रतिक्रियालाई बढि महत्व दिइएको सिद्धान्त कुन हो ?

#10. पुनर्बल सहितको उत्तेजना प्रतिक्रियाको सिकाइ सिद्धान्तमा नपर्ने तलको कुन सिकाइ सिद्धान्त हो ?

#11. बिमस्टेकको छैठौँ शिखर सम्मेलन कहाँ भएको थियो ?

#12. मूल्याङ्कनमा हुने विश्वासनियताले केलाई जनाउँछ ?

#13. शिक्षा मनोविज्ञानको क्षेत्रमा तलको कुन पर्दैन ?

#14. चौथो पुस्ताको कम्प्यूटरमा निम्न मध्ये कुन इलेक्ट्रोनिक कम्पोनेन्ट प्रयोग भएको थियो ?

#15. विश्वको सबैभन्दा लामो पर्वतमाला कुन हो ?

#16. समाजमा भएको लैङ्गिक र जातिय विभर्द अन्त्य विरुद्धको अभियान सञ्चालन गरिनु शिक्षाको कुन कार्य अन्तर्गत पर्दछ ?

#17. नेपालको इतिहासमा फिस्टे महाराज भनेर कसलाई चिनिन्छ ?

#18. शैक्षिक उपलब्धिको जाच्ने आधार व्यक्तिगत उपयोगिता हुन्छ भने त्यो कस्तो प्रकारको शिक्षा हो ?

#19. Thesaurus tools in MS-Word is used for…………

#20. शिक्षक निर्देशिकाले निर्देशन नगर्ने विषयवस्तु तलको कुन हो ?

#21. What is google classroom ?

#22. विषमताको महादेश भनेर चिनिने महादेश कुन हो ?

#23. NASA का अनुसार पृथ्वीको व्यास कति कि.मि. रहेको छ ?

#24. शिक्षक कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी पुनरावलोकन समितिको अध्यक्षता कसले गर्ने व्यवस्था छ ?

#25. कक्षाकोठामा विद्यार्थीको बसाई व्यवस्थापनको लागि माध्यमिक तथा निम्न माध्यमिकका विद्यार्थीहरुका लागि कति क्षेत्रफल हुनुपर्दछ ?

Previous
Finish

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top