परीक्षाको लागि अति महत्त्वपूर्ण प्रश्नहरु समावेश गरिएको
प्रश्न संख्या :- ५०
समय :- प्रत्येक प्रश्नको लागि ४५ सेकेण्ड मात्र
QUIZ START
Results
राम्रो अंक प्राप्त गरी पास हुनु भएकोमा तपाईलाई बढाई छ । आफ्नो ज्ञानलाई अझै बढाउनको लागि निरन्तर यो प्रोग्राममा भाग लिनुहोस् ।
प्रयास नै सफलता संकेत हो ।
हार नमान्नुहोस तपाईको साथमा निरन्तर Learn Sathi हुनेछ ।
HD Quiz powered by harmonic design
#1. अनुभववादका विशिष्ट गुणहरु तलका मध्ये कुन होइनन् ?
#2. चालु आवधिक योजना (सोह्रौँ) ले तय गरेको कक्षा आठमा न्यूनतम सिकाइ क्षमता हासिल गर्ने विद्यार्थीको आधार वर्षको सिकाइ प्रतिशत र योजनाको लक्ष्यको उपयुक्त जोडा कुन होइन ?
#3. प्रभावकारी शिक्षणको लागि शिक्षकलाई शिक्षा मनोविज्ञानको आवश्यकता पर्नुको कारण देहायको मध्ये कुन होइन ?
#4. Bird को Wing भए जस्तै Fish को के हुन्छ ?
#5. हाल कार्यान्वयनमा रहेको मूल्याङ्कन प्रणाली अनुसार तल दिएका मध्ये कुन माध्यमिक तहमा उपयोग गर्न सकिने अनौपचारिक मूल्याङ्कन प्रणालीको साधन हो ?
#6. प्रत्येक किसानलाई कानुनबमोजिम कृषि कार्यका लागि भूमिमा पहूँच, परम्परागत रुपमा प्रयोग र अवलम्बन गरिएको स्थानीय बिउबिजन र कृषि प्रजातिको छनौट र संरक्षणको हक कुन मौलिक हक अन्तर्गत पर्दछ ?
#7. National collage of leadership, UK ले विद्यालयको प्रभावकारी व्यवस्थापनका लागि असल नेतृत्वमा हुनुपर्ने विशेषतामा तलकामध्ये कुन उल्लेख गरेको छ ?
#8. कक्षाकोठा व्यवस्थापनमा तलका मध्ये कुन मनोवैज्ञानिक व्यवस्थापनसँग सम्बन्धित छ ?
#9. Complete the following analogy: Menu:food::Catalogue?
#10. विद्यालयमा भएका विभिन्न फाइलहरुलाई भेटाउन सजिलो होस् भन्ने हेतुले गरिने अनुक्रमका उदेश्य तथा महत्त्व तलका मध्ये कुन हो ?
#11. पाठ्यक्रम विकास गर्दा समन्वय तथा सम्पादन समितिले गर्ने कार्य तलको मध्ये कुन होइन ?
#12. तलका मध्ये कस्तो प्रश्नको उत्तर परीक्षणमा Hello Effect पर्ने सम्भवना बढी हुन्छ ?
#13. अनिवार्य तथा नि:शुल्क शिक्षा नियमावली, २०७७ अनुसार स्थानीय तहले निरक्षर नागरिकलाई साक्षर बनाउने माध्यममा देहायको कुन पर्दैन ?
#14. कुनै पनि कक्षाको कुनै विषयको पाठ्क्रममा उल्लेख हुने साधारण उदेश्यको विशेषता देहायको मध्ये कुन होइन ?
#15. शिक्षक सेवा आयोगको बढुवा प्रयोजनार्थ हुने आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमध्ये देहायको कुन पर्दैन ?
#16. शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३१ अनुसार सेवाकालीन तालिम प्राप्त शिक्षकलाई बढुवा प्रयोजनका लागि कति अंक दिइन्छ ?
#17. प्रत्येक शुक्रबार के-कस्ता अतिरिक्त तथा सहकार्यकलाप सञ्चालन गर्ने भनी उल्लेख गरिएको योजनालाई कस्तो योजना भनिन्छ ?
#18. हाल कार्यान्वयनमा रहेको विद्यालय तहको पाठ्यक्रम विकासको सैद्धान्तिक आधार कुन होइन ?
#19. तलका मध्ये कुन परीक्षा बाहेकका मूल्याङ्कनका साधन संग सम्बन्धित छ ?
#20. उत्तेजना र प्रतिक्रिया बीचको सम्बन्धलाई बलियो बनाउने तत्त्वलाई ………. भनिन्छ ।
#21. स्थानीय पाठ्यक्रम, विद्यालय सुधार योजना, वार्षिक योजना र कार्यक्रम निर्माण तिनीहरुको कार्यान्वयन जस्ता कार्यहरु विद्यालयको कार्यसम्पादन ढाँचा अन्तर्गत कुन पक्षसँग सम्बन्धित छ ?
#22. सिकारु र शिक्षकले सिक्ने र सिकाउनका लागि कक्षाकोठाको आधुनिक व्यवस्थापन अन्गर्गत देहायको कुन पर्दैन ?
#23. लेटर ग्रेडिङ निर्देशिका, २०७८ बमोजिम तलका कुन भनाइ गलत छ ?
#24. तलका मध्ये कुन अवस्थामा परीक्षणलाई वस्तुनिष्ठ भएको मानिनेछ ?
#25. In Microsoft word, what is the defualt file extension for saving a document?
#26. आधारभूत तहको पाठ्यक्रम (कक्षा १-३), २०७६ ले देहायका मध्ये कुन शैक्षणिक संगठन अपनाउने व्यवस्था गरेको छ ?
#27. आधार पाठशालाका शिक्षकहरुलाई आवासीय सुविधासहित तालिम दिन वि.सं. २००४ सालमा खोलिएको आधार शिक्षक तालिम केन्द्र निर्माणको श्रेय कसलाई जान्छ ?
#28. Which of the following is the purpose of the Track Change feature in Microsoft Word?
#29. तल दिएका मध्ये कुन भनाइ पाठ्यक्रमको विशेषता अन्तर्गत पर्दैन ?
#30. देहायका मध्ये कुन सामाजिक न्यायमा आधारित शिक्षासँग सम्बन्धित छैन ?
#31. विद्यालय सुधार योजनाको पाँच वर्षे आवधिक योजना निर्माण गर्दा अनुसूचीमा के उल्लेख गरिएको हुँदैन ?
#32. विद्यार्थी केन्द्रित शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा तलकामध्ये कुन पक्षमा सबैभन्दा बढी ध्यान दिन आवश्यक छ ?
#33. “विषयवस्तुको स्थानीय परिवेशसँगको सान्दर्भिकतासम्बन्धी ज्ञान” शिक्षकको कुन सक्षमताको मापदण्ड अन्तर्गत पर्दछ ?
#34. विद्यालय सुशासन प्रवर्द्धन गर्न विद्यालयका सम्पूर्ण गतिविधिहरुको गुणात्मक र परिमाणात्मक परीक्षण गर्नको लागि कुन कार्य गर्नु उपयुक्त हुन्छ ?
#35. विद्यार्थीहरुमा स्व:व्यवस्थापन सिप विकास गराउँदा हुने फाइदा तलका मध्ये कुन हो ?
#36. एडगर डेलको कोन अफ लर्निङ (सिकाइ पिरामिड) अनुसार तलको कुन जोडा उपयुक्त छैन ?
#37. माध्यमिक शिक्षा पाठ्यक्रम, २०७८ अनुसार माध्यमिक तह (कक्षा ९-१०) का विद्यार्थीहरुको आन्तरिक मूल्याङ्कन गर्दा लिने आधार र अंकभार कुन सही छ ?
#38. व्यवहारिक अनुसन्धानको उदेश्य निम्नमध्ये कुन होइन ?
#39. वर्तमान ज्ञानको क्षेत्रलाई थप विकासित गर्न नयाँ सिद्धान्तको खोजी गर्नु ……… अनुसान्धानको मूख्य लक्ष्य हो ।
#40. “योजना, कार्यान्वयन, अवलोकन र प्रतिविम्बन प्रक्रिया नै कार्यमूलक अनुसन्धान हो ।” यो भनाइ कसको हो ?
#41. शिक्षा नियमावली, २०५७ (संशोधनसहित) अनुसार माध्यमिक तहको प्रधानाध्यापक पदका लागि शिक्षक सिफारिस गर्दा यदि दुई उम्मेदवारहरुको अंक बराबर भएमा देहायमध्ये कसलाई सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ ?
#42. समूहमा नमिल्ने शब्द पत्ता लगाउनुहोस् ।
#43. शिक्षाका विभिन्न प्रकृतिका कार्यअन्तर्गत सामाजिक कार्यमा तलका कुन पर्दछ ?
#44. गाउँ/नगर शिक्षा योजना निर्माणको थालनी कुन योजनाले गरेको हो ?
#45. शिक्षकले पाठ योजना निर्माण गर्दा ध्यान दिनुर्ने कुराहरुमा तलका मध्ये कुन महत्वपूर्ण छ ?
#46. बाल अधिकार महासन्धिका अनुसार “बालबालिका” भन्नाले कुन समूहलाई जनाइएको छ ?
#47. शैक्षिक गुणस्तर को चक्रमा प्रक्रियासँग सम्बन्धित पक्ष तलको कुन हो?
#48. What is the primary fuction of microsoft word ?
#49. समावेशी/समाहित शिक्षाको मूल मान्यता वा सिद्धान्तमा तलकामध्ये कुन पर्दैन ?
#50. नेपालमा विविध खालका बालबालिकाहरुलाई शिक्षामा पहुँच सुनिश्चित गराउन सञ्चालित कार्यक्रमहरु मध्ये प्रभावकारी कार्यक्रम कुन हो ?