Learn Sathi

शिक्षक सेवा आयोग (MCQ) मोडेल नं. ३

परीक्षाको लागि अति महत्त्वपूर्ण प्रश्नहरु समावेश गरिएको
प्रश्न संख्या :- ३०
समय :- प्रत्येक प्रश्नको लागि ४५ सेकेण्ड

 
QUIZ START

Results

राम्रो अंक प्राप्त गरी पास हुनु भएकोमा तपाईलाई बढाई छ । आफ्नो ज्ञानलाई अझै बढाउनको लागि निरन्तर यो प्रोग्राममा भाग लिनुहोस् । 

प्रयास नै सफलता संकेत हो ।

हार नमान्नुहोस तपाईको साथमा निरन्तर Learn Sathi हुनेछ ।

HD Quiz powered by harmonic design

#1. Shortcut key CTRL+W is used for……….

#2. Which of the following tool is used by learner and trainer to share their thoughts, ideas and experience ?

#3. नेपालको इतिहासमा भण्डारखाल पर्व कहिले घटेको थियो ?

#4. आवश्यकतामूखि शिक्षा कुन प्रकारको हो ?

#5. ४ ओटा सक्रिय समूह बनाएर सिकाइ सहजिकरणलाई अगाडि बढाउने शैक्षणिक संगठन तलका मध्ये कुन हो ?

#6. मानव विकास अध्ययनको Case Study Method का फाइदाहरुमा तलको कुन पर्दछ ?

#7. समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षाका कुनै भेदघाट गरिने छैन भनि उल्लेख गरिएको नेपालको संविधानको कुन मौलिक हक हो ?

#8. एन्जेल झरना कुन देशमा छ ?

#9. पाठ्यक्रमका तत्त्वहरु उदेश्य, विषयवस्तु, कार्यनितिहरु र मूल्याङ्कन हुन्छन भनी वर्णन गर्ने पाठ्यक्रमविद को हुन ?

#10. अनुकरणलाई जोड दिने सिकाइको सिद्धान्त कुन हो ?

#11. क्षेत्रफलको आधारमा नेपाल सार्कको कति औँ ठूलो राष्ट्र हो ?

#12. एकिकृत पाठ्यक्रम १-३ ले मूल्याङ्कनका तरिका कति उल्लेख गरेको छ ?

#13. अन्तरिक्षमा हिड्ने पहिलो पुरुष को हुन् ?

#14. नेपालको सबैभन्दा पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडको स्थापना कहिले भएको थियो ?

#15. प्रतिक्रियाको सम्भावनालाई बढाउने उत्तेजनालाई के भनिन्छ ?

#16. शिक्षाको सामाजिक लक्ष्य अन्तर्गत तलको कुन पर्दछ ?

#17. हिरो अफ हिमालियन भनेर कसलाई चिनिन्छ ?

#18. मानव विकासको समायोजनको उमेर भनेर कुन अवस्थालाई चिनिन्छ ?

#19. संयुक्त राष्ट्रसंघको सदस्यता त्याग्ने राष्ट्र कुन हो ?

#20. स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार वडामा सञ्चालित विद्यालयको कक्षा थप गर्न कसले सिफारि गर्दछ ?

#21. Which computer was brought in Nepal for first time ?

#22. प्रत्येक प्रश्नको सही जवाफमा विद्यार्थीलाई स्याबास दिनु कुन पुनर्बल हो ?

#23. कक्षा १-३ को एकिकृत पाठ्यक्रम अन्तर्गत अन्तरविषयक ढाँचामा समावेश नगरेको विषय कुन हो ?

#24. शिक्षण सिकाइ प्रक्रिया अन्गर्गत शैक्षणिक प्रक्रिया सुरुवाती चरण कुन हो ?

#25. क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठूलो महादेश कुन हो ?

#26. राष्ट्रिय जनगणना २०७८ अनुसार प्रदेशगत रुपमा सबैभन्दा कम जनसंख्या वृद्धिदर भएको प्रदेश कुन हो ?

#27. शिक्षक सक्षमता प्रारुप, २०७२ अनुसार शिक्षकका सक्षमता मध्ये नपर्ने तलको कुन हो ?

#28. TPD तालिममा सहभागिले प्राप्त अंक ६३ भए कुन श्रेणीको प्रमाणपत्र प्रदान गरिन्छ ?

#29. व्यवहारवादी सिकाइ सिद्धान्त कुन दर्शनसँग निकट रहेको पाइन्छ ?

#30. हलेसी महादेव कुन जिल्लामा पर्दछ ?

Previous
Finish

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top