परीक्षाको लागि अति महत्त्वपूर्ण प्रश्नहरु समावेश गरिएको
प्रश्न संख्या :- ३०
समय :- प्रत्येक प्रश्नको लागि ४५ सेकेण्ड मात्र
QUIZ START
Results
राम्रो अंक प्राप्त गरी पास हुनु भएकोमा तपाईलाई बढाई छ । आफ्नो ज्ञानलाई अझै बढाउनको लागि निरन्तर यो प्रोग्राममा भाग लिनुहोस् ।
प्रयास नै सफलता संकेत हो ।
हार नमान्नुहोस तपाईको साथमा निरन्तर Learn Sathi हुनेछ ।
HD Quiz powered by harmonic design
#1. राणाकालिन अन्तिम प्रधानमन्त्री को हुन् ?
#2. समूहकार्यमा सबैको सहभागिता सुनिश्चित गराउन उपयोगी रणनीति कुन हो ?
#3. मगर जातिको पुराहितलाई के भनिन्छ ?
#4. विश्वकप फुटबल २०२६ मा कति समूह निर्माण गरिने भएको छ ?
#5. By default on which page the header or footer is printed?
#6. दिगो विकासको लक्ष्य नं. ८ मा दिइएको मध्ये कुन पर्दछ ?
#7. तलका मध्ये शिक्षक केन्द्रित विधि कुन होइन ?
#8. Teacher’s Professional Development Training कति दिनको हुन्छ ?
#9. नेपालमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको पहिलो जिल्ला कुन हो ?
#10. शिक्षक अभिभावक संघको मुख्य जिम्मेवारी हुन हो ?
#11. मूल्याङ्कनको कुन अन्य साधनले व्यावहारिक पक्षको मापनलाई प्रभावकारी बनाउँछ ?
#12. बालमैत्री विद्यालय राष्ट्रिय प्रारुपका न्यूनतम र अपेक्षित मापदण्ड कति छन् ?
#13. प्रत्यक्ष र भूल सिकाइ सिद्धान्तको प्राथमिक नियममा कुन पर्दैन ?
#14. सिकाईमा के को भूमिकाको कारण स्याउ बारेमा अनुभूति यसको रंग, गन्ध, स्वाद, आकारको छुट्टाछुट्टै अनुभव नभएर यसको सम्मिलित स्वरुपबाट पाउन सकिन्छ ?
#15. क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा सानो देश कुन हो ?
#16. अंग्रेजी अक्षरको S आकारको महासागर भनेर चिनिने महासागर कुन हो ?
#17. Which of the following software helps to detect computer virus and avoid them ?
#18. लोमान्थाङ नाका कुन जिल्लामा पर्दछ ?
#19. सकारात्मक व्यवहारहरुलाई निरन्तरता दिन तलकामध्ये कुन पक्षको आवश्यकता पर्दछ ?
#20. चन्द्र ग्रहण लाग्दा पृथ्वीको कुन भाग पहिले ढाकिन्छ ?
#21. कम्प्यूटर तथा कम्प्यूटर नेटवर्क प्रयोग गरेर गरिने जुनसुकै अपराधलाई ……… भनिन्छ ?
#22. हिल्डा टावाका अनुसार पाठ्यक्रममा तत्व ५ वटा छन् भने पाठ्यक्रम निर्माणको चरणहरु कति छन् ?
#23. शिक्षकको व्यक्तिगत प्रभावबाट पृथक राखेर अन्य कुनै तरिका र साधन प्रयोग गरेर सिकाइन्छ भने त्यो शिक्षाको कस्तो स्वरुप हो ?
#24. मास्लोको आवश्यकताको शृङ्खलामा तलको कुन पर्दैन ?
#25. मानव अध्ययनको खण्डात्मक/क्षीतिजिय विधिका प्रवर्तक को हुन ?
#26. कक्षाकोठामा शिक्षकले विद्यार्थीहरुमा स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गराउनु कस्तो व्यवस्थापन अन्तर्गत पर्दछ ?
#27. पाठ्यक्रमका तत्त्वहरुको क्रम तलका मध्ये कुन ठीक छ ?
#28. सिकाइ स्थानान्तरणलाई सकारात्मक, नकारात्मक र शून्य स्थानान्तरणमा विभाजन गर्ने को हुन् ?
#29. हरितगृहको ग्यास उत्सर्जनको कारण वन विनासले कति प्रतिशतहिस्सा ओगटेको छ ?
#30. विद्यालय सुधार योजना निर्माणको संयोजक को रहेने व्यवस्था छ ?