Learn Sathi

१२० जनालाई बुटवल टेक्निकल इन्स्टिच्यूटमा नि:शुल्क तालिमको अवसर

बुटवल टेक्निकल इन्स्टिच्यूटको मिति २०८२ माई १४ गतेको कार्यस्थलमा आधारित नि:शुल्क आवासिय तालिम सम्बन्धी सूचना बमोजिम सामान्य लेखपढ गर्न सक्नेहरुको लागि विल्डिङ्ग इलेक्ट्रिसियन प्लम्बिङ सहित २० जना, इण्डष्ट्रियल इलेक्ट्रिसियन २० जना, मेकानिक फिटर २० जना, लेथ सेटर अप्रेटर २० जना जुनियर वेल्डिङ्ग टेक्निसियन २० जना र ८ कक्षा पास गरेकोको लागि अटोक्याड (गैर आवसिय) २० जना गरी जम्मा १२० जनाको लागि नि:शुल्क तालिमको लागि सूचना प्रकाशन गरिएको छ ।

फाराम भर्ने अन्तिम मिति : २०८२।१०।२८ गते सम्म
स्थान : अनलाइन मार्फत भर्दा www.mcsipc.gov.np मा र आफै उपस्थित हुँदा बुटवल टेक्निकल इन्स्टिच्यूट बुटवल ।

थपजानकारीको लागि तलको सूचना हेर्न सकिन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top