सुदुरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, धनगढी, कैलालीले २०८२।०४।२२ गते को प्रथम पटक प्रकाशित विज्ञापन अनुसार २८ पदमा ८३ जना कर्मचारीलाई करार सेवामा राख्ने गरी आन्तरिक प्रतियोगिता मार्फत करार सेवामा पदपूर्ती गर्ने गरी विज्ञापन गरेको छ ।
थप जानकारीको लागि तल दिएको सूचना हर्ने तथा सामाजिक विकास मन्त्रालय सुदुरपश्चिमको वेवसाइटमा हेर्न सकिन्छ । वेवसाइट हेर्न यहा क्लिक गर्नेहोस ।



