परीक्षाको लागि अति महत्त्वपूर्ण प्रश्नहरु समावेश गरिएको
प्रश्न संख्या :- ३०
समय :- प्रत्येक प्रश्नको लागि ४५ सेकेण्ड मात्र
QUIZ START
Results
राम्रो अंक प्राप्त गरी पास हुनु भएकोमा तपाईलाई बढाई छ । आफ्नो ज्ञानलाई अझै बढाउनको लागि निरन्तर यो प्रोग्राममा भाग लिनुहोस् ।
प्रयास नै सफलता संकेत हो ।
हार नमान्नुहोस तपाईको साथमा निरन्तर Learn Sathi हुनेछ ।
HD Quiz powered by harmonic design
#1. तर्क र चिन्तन मननलाई भन्दा उत्तेजना र प्रतिक्रियालाई बढि महत्व दिइएको सिद्धान्त कुन हो ?
#2. मदन पुरस्कार २०८१ का विजेता को हुन् ?
#3. बिमस्टेकको छैठौँ शिखर सम्मेलन कहाँ भएको थियो ?
#4. शिक्षा मनोविज्ञानको क्षेत्रमा तलको कुन पर्दैन ?
#5. Thesaurus tools in MS-Word is used for…………
#6. शिक्षक निर्देशिकाले निर्देशन नगर्ने विषयवस्तु तलको कुन हो ?
#7. मिस नेपाल २०२५ को विजेता को हुन् ?
#8. शैक्षिक उपलब्धिको जाच्ने आधार व्यक्तिगत उपयोगिता हुन्छ भने त्यो कस्तो प्रकारको शिक्षा हो ?
#9. शिक्षक कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी पुनरावलोकन समितिको अध्यक्षता कसले गर्ने व्यवस्था छ ?
#10. संयुक्त राष्ट्र संघका प्रमुख अंग कति रहेका छन् ?
#11. सिकाइको स्थानान्तरणको मुख्य सिद्धान्तमा तलको कुन पर्दैन ?
#12. स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार वडा समितिको कार्य कुन पर्दछ ?
#13. स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार तराईमा कति वटा जिल्लाहरु रहेका छन् ?
#14. विश्वको सबैभन्दा लामो पर्वतमाला कुन हो ?
#15. पुनर्बल सहितको उत्तेजना प्रतिक्रियाको सिकाइ सिद्धान्तमा नपर्ने तलको कुन सिकाइ सिद्धान्त हो ?
#16. चौथो पुस्ताको कम्प्यूटरमा निम्न मध्ये कुन इलेक्ट्रोनिक कम्पोनेन्ट प्रयोग भएको थियो ?
#17. नेपालको इतिहासमा फिस्टे महाराज भनेर कसलाई चिनिन्छ ?
#18. समाजमा भएको लैङ्गिक र जातिय विभर्द अन्त्य विरुद्धको अभियान सञ्चालन गरिनु शिक्षाको कुन कार्य अन्तर्गत पर्दछ ?
#19. मूल्याङ्कनमा हुने विश्वासनियताले केलाई जनाउँछ ?
#20. मानव विकासमा अनुपातमा परिवर्तन भन्नाले तलकामध्ये कुनलाई बुझाउँछ ?
#21. NASA का अनुसार पृथ्वीको व्यास कति कि.मि. रहेको छ ?
#22. कक्षाकोठामा विद्यार्थीको बसाई व्यवस्थापनको लागि माध्यमिक तथा निम्न माध्यमिकका विद्यार्थीहरुका लागि कति क्षेत्रफल हुनुपर्दछ ?
#23. What is google classroom ?
#24. विषमताको महादेश भनेर चिनिने महादेश कुन हो ?
#25. गण्डक सम्झौता हुँदा नेपालमा तत्कालिन प्रधानमन्त्री को थिए ?