Learn Sathi

शिक्षक लाइसेन्स (MCQ) मोडेल नं. १०

परीक्षाको लागि अति महत्त्वपूर्ण प्रश्नहरु समावेश गरिएको
प्रश्न संख्या :- ५०
समय :- प्रत्येक प्रश्नको लागि ४५ सेकेण्ड मात्र

 
QUIZ START

Results

राम्रो अंक प्राप्त गरी पास हुनु भएकोमा तपाईलाई बढाई छ । आफ्नो ज्ञानलाई अझै बढाउनको लागि निरन्तर यो प्रोग्राममा भाग लिनुहोस् ।

प्रयास नै सफलता संकेत हो ।

हार नमान्नुहोस तपाईको साथमा निरन्तर Learn Sathi हुनेछ ।

HD Quiz powered by harmonic design

#1. What is a Digital Whiteboard ?

#2. कार्यमूलक अनुसन्धानको प्रमुख अंग देहायका मध्ये कुन हो ?

#3. विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि कार्यमूलक अनुसन्धानलाई शिषण कार्यमा प्रयोग गराउने उपयुक्त तरिका कुन हो ?

#4. कसैको दबाामा नभइ साझा स्वार्थ, उदेश्य र मान्यता बोकेका व्यक्तिहरुको समूह ामगरिक समाजले शैक्षिक विकासमा पुर्‍याउन सक्ने भूमिका तलको मध्ये कुन हो ?

#5. द्बण्द्ब खराव हो, यसले विनास निम्त्याउँछ, यो आउन दिनु हुदैन, यसलाई तत्काल दबाउनु पर्छ भन्ने मान्यता कस्तो हो ?

#6. मातृभाषाको पठनपाठनलाई व्यवस्थित गर्न स्थानीय तहको क्षमता विकास गर्ने जिम्मेवारी तलकामध्ये कसको हो ?

#7. “पढाइ” को ज्ञान भए जस्तै “काम” को के हुन्छ ?

#8. बदलिदो परिस्थितिमा शिक्षण सिकाइका लागि नवप्रवर्तन र सृजनशीलताको प्रयोग किन आवश्यक छ ?

#9. आधारभूत तहको कक्षा १-३ सिकाइलाई जीवन्त बनाउन र विद्यार्थीहरुलाई क्रियाशील बनाउन शिक्षकले तलकामध्ये कस्तो भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ ?

#10. विद्यालयमा गरिने कागजात व्यवस्थापन कार्य अन्तर्गत तल दिएका मध्ये कुन फाइलिङ प्रणाली आधुनिक होइन ?

#11. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ ले विद्यालय तहमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षणका सम्बन्धमा तलकामध्ये कुन उल्लेख गरेको छ ?

#12. कक्षाकोठा व्यवस्थापनको महत्त्व तलको मध्ये कुन हो ?

#13. सन् १९१३ मा अमेरिकी वैज्ञानिक थनडाइकले कुन जनावरमाथि प्रयत्न र भूल सिकाइ सिद्धान्तको परीक्षण गरेका थिए ?

#14. सूक्ष्म शिक्षण विधि को सँग सम्बन्धित छ ?

#15. शिक्षामा सबै नागरिकको पहुँच सुनिश्चितता गर्नको लागि शिक्षालाई सर्वस्वीकार्य बनाउन राज्यले अवलम्बन गर्न सक्ने रणनीति कुन हो ?

#16. एउटा उत्तरपुस्तिका दुई वा दुईभन्दा बढी परीक्षकहरुले जाँच गर्दा प्राप्त नतिजा वा प्राप्ताङ्कन समान आयो भने त्स्तो गुणलाई परीक्षकको कस्तो गुण भनिन्छ ?

#17. मानव जीवनको महत्त्वपूर्ण अवस्था भनेर चिनिने यौवन अवस्थाको सूचक तलको मध्ये कुन हो ?

#18. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ अनुसार शुरुमा नेपालको विद्यालय शिक्षाका राष्ट्रिय उदेश्यहरु कति रहेका थिए ?

#19. कार्यमूलक अनुसन्धानको मुख्य प्राथमिकता भएको पक्ष कुन हो ?

#20. शिक्षण सिकाइ पश्चात गरिने विद्यार्थी मूल्याङ्कनको विश्लेषण र उपयोगिता तलका मध्ये कुन हो ?

#21. तलको भनाइमा कुन बेठिक छ ?

#22. पाठ्यक्रम स्वयंले उदेश्य पुरा गर्ने नभई उदेश्य पूरा गर्न योजना दिन्छ भन्ने अवधारणा कसको हो ?

#23. पाठ्यक्रमका तत्त्वहरुमा उदेश्य तलका मध्ये के संग सम्बन्धित छ ?

#24. Predic Le Play ले प्रतिपादन गरेको अनुसन्धान कुन हो ?

#25. तलको मध्ये कुन भनाइ बेठिक छ ?

#26. शिक्षण पेशामा आबद्ध भएका तर पूर्व सेवाकालीन शिक्षक तालिम नलिएका शिक्षकहरुलाई १० महिनाको तालिमका रुपमा पूर्व सेवाकालीन तालिम दिने कार्य कुन निकायले गरेको थियो ?

#27. शिक्षा ऐन २०२८ (संशोधनसहित) अनुसार राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षको नियुक्तिका लागि सिफारिस समितिको अध्यक्ष को हुन्छ ?

#28. विद्यालय शिक्षा क्षेत्र सुधार योजना (वि.सं. २०७९-२०८८) ले वि.सं. २०८८ अथवा सन् २०३१/३२ सम्म अपेक्षा गरेको परिमाणात्मक लक्ष्य सम्बन्धी कुन जोडा गलत छ ?

#29. विद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका, २०८० को दोस्रो खण्डमा …….. उल्लेख गरिएको छ ।

#30. सामाजिक परीक्षणका लागि गठन भएको सामाजिक परीक्षण समितिले आवश्यक सहयोगको लागि कति सदस्य प्राविधिक उपसमिति गठन गर्नुपर्नेछ?

#31. दिएको क्रममा छुटेको संख्या पत्ता लयाउनुहोस् : २४०, ? ,१२०,४०,१०,२

#32. संयुक्त राष्ट्रसंघले सुशासन कायम गर्नका लागि अत्यावश्यक तत्त्वमा तलको मध्ये कुन राखेको छैन ?

#33. विद्यालय क्षेत्र सुधार योजना २०६६-२०७२) ले आधारभूत तह कक्षा १ देखि ८ सम्म सञ्चालित विद्यालयको पुस्ताकालयमा कति संख्यामा पुस्तक हुनुर्ने व्यवस्था रहेको छ ?

#34. लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा हाल भएका परिमार्जन तथा अभ्यास अनुसार देहायको कुन भनाइ सही छ ?

#35. उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०५५ ले शिक्षाका राष्ट्रिय उदेश्यहरु कतिवटा सिफारिस गरेको थियो ?

#36. सबै तहको शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारीमूलक र उत्पादनमूखी बनाई देशको आवश्यकता अनुरुपको मानव संसाधनको विकास गर्ने राष्ट्रिय शिक्षा नीति, २०७६ को ……… हो ।

#37. What is open educational resources (OER)?

#38. नेपालमा सामाजिक न्याय र शिक्षाको सन्दर्भमा अगाडि ल्याइएको प्रमुख अवधारण कुन हो ?

#39. शिक्षक मेन्टरिङ कार्यान्वयन कार्यविधि, २०८० अनुसार मेन्टर हुनका लागि कम्तिमा कति वर्षको शिक्षण अनुभव आवश्यक पर्दछ ?

#40. तल दिएका मध्ये कुन समावेशी शिक्षाको मूलभूत मान्यता अन्तर्गत पर्दैन?

#41. बाल अधिकारको सन्दर्भमा “Save the Children” को स्थापना कहिले भएको थियो ?

#42. कक्षा शिक्षण गर्दा हुने फाइदा देहायका मध्ये कुन होइन ?

#43. सिकारुले सिक्नका लागि गरिने क्रियाकलाप र शिक्षकले सिकाइ सहजीकरणका लागि अवलम्बन गर्ने कार्यहरुको व्यवस्थित स्वरुप शैक्षणिक व्यवस्थापनलाई तलको मध्ये कुन पक्षले पुष्टि गर्दछ ?

#44. शिक्षक सेवा आयोग नियमावलीमा उल्लेखित अनुसूची हेरफेर तथा संशोधन गर्नुपरेका देहायका मध्ये कसले गर्न सक्ने व्यवस्था रहेको छ ?

#45. बालबालिकाहरुको सामाजिकीकरणका लागि दोहोरो सञ्चार सम्बन्ध कायम गर्न देहायका मध्ये कुन पक्षले सहयोग गर्दछ ?

#46. What is online collaboration in education?

#47. गृहकार्य बुझाउने बेलामा विद्यार्थी उठ्नु, कक्षामा शिक्षक प्रवेश गर्नसाथ विद्यार्थीहरु उभिनु सिकाइको कस्तो नमूना हो ?

#48. विद्यालयमा विद्यार्थीहरुमा नेतृत्व क्षमता विकासका लागि विद्यालयले गर्नुपर्ने प्रमुख क्रियाकलाप तलका मध्ये कुन हो ?

#49. 20 woman can do a work in 16 days. 16 men can complete the same work in 15 days. What is the ratio between the capacity of man and woman?

#50. प्रभावकारी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न शिक्षकलाई स्व:व्यवस्थापनमा आवश्यक पर्ने सीप तलको मध्ये कुन हो ?

Previous
Finish

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top