Learn Sathi

लुम्बिनी प्रदेशको विभिन्न जिल्लाका लागि ९ जना कर्मचारी आवश्यकता

मिति २०८२।०९। ३० गतेको सूचना बमोजिम सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशले स्वयंसेवकका पदमा पदपूर्ति हुने गरी इन्जिनियर (सिभिल) को लागि १ जना, सव इन्जिनियर (सिभिल)- ३ जना सहायक कम्प्यूटर अपरेटर-४ जना र अनमी-१ जना गरी जम्मा ९ जनाको लागि दरखास्त अह्वान गरेको छ ।

दरखास्त दिने स्थान: सामाजिक विकास डिभिजन कार्यालय दाङ, प्युठान, कपिलवस्तु र पाल्पा ।
दरखास्त दिने अन्तिम मिति २०८२।१०।१४ गते सम्म
खरखास्त दस्तुर : निशुल्क

official विज्ञापनको लिङ्क हेर्न यहाँ क्लिक गर्नुहोस ।

फाराम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top