२०८२ मंसिर २० गते शिक्षक सेवा आयोग द्बारा सञ्चालन भएको निम्न माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्रको नतिजा पौष ३ गते प्रकाशन भएको छ । नतिजा हेर्नको लागि तल प्रदेशगत रुपमा सम्बन्धित प्रदेशमा क्लिक गरी हेर्न सक्नुहुनेछ ।

नतिजा हेर्न परीक्षा दिएको प्रदेशमा क्लिक गर्नुहोस्

