Learn Sathi

४४३८ जना कर्मचारी आवश्यकता

राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथली, काठमाण्डौँको करार सेवामा जनशक्ति लिनेसम्बन्धी मिति २०८२ माघ १ गतेको सूचना बमोजिम राष्ट्रिय आर्थिक गणना, २०८२ मा स्थलगत तथ्याङ्क संकलन तथा सुपरिवेक्षण गर्ने कार्य संचालनका लागि सुपरिवेक्षक ५२६ जना र गणक ३९१३ जना गरी जम्मा ४४३९ जना कर्मचारीको लागि दरखास्त अह्वान गरेको छ ।

फाराम पर्ने अन्तिम मिति : प्रथम पटक विज्ञापन भएको मितिले २१ दिन भित्र
शैक्षिक योग्यता : सुपरिवेक्षकको लागि स्नातक तह र गणकको लागि १०+२
छनौटको प्रकार : सर्टलिस्ट र अन्तर्वाता
काम गर्ने क्षेत्र : सम्भव भए सम्म उम्मेदवारले रोजेको स्थानीय तह
उमेर : दरखास्त दिने अन्तिम मितिमा १८ बर्ष पूरा भई ४५ वर्ष ननाघेको
काम गर्ने अवधि : मिति २०८२ चैत्र २६ देखि २०८३ असार ०८ गतेसम्म

Online फाराम भर्ना यहाँ क्लिक गर्नुहोस
अथवा तलको QR Scan गर्नुहोस ।

Official Vacancy हेर्न यहाँ क्लिक गर्नुहोस ।

फाराम भराउनु परे यो WhatsAppNumber मा सम्पर्क गर्नुहोस्
WhatsApp Number : 9766512907

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top