चैतन्य पाठशाला, राप्ती उपत्यका, दाङको विज्ञापित सूचना बमोजिम यस विद्यालयमा Pre-Primary Facilitors ६ जना, Primary Facilitors (Grades 1-5) ४ जना, English Facilitors (Grades 1-5) १ जना, English Facilitors (Grades 6-10) १ जना, Nepali Facilitors (Grades 6-10) १ जना, Science/Maths Facilitors (Grades 4-8) २ जना, Computer Facilitors School Level १ जना, Arts Facilitator १ जना, School Counselor १ जना र Admin/Documentation Officer १ जना गरी जम्मा १९ जनाको लागि विज्ञापन गरेको छ थप जानकारीको लागि तलको विज्ञापन हेर्न सक्नुहुनेछ ।


