Learn Sathi

स्वास्थ्य सेवा तर्फ २३ जना करार कर्मचारी आवश्यकता

बागमती प्रदेशको दोलखा जिल्ला विगु गाउँपालिकाको मिति २०८२।०४।०४ गतेको सूचना अनुसार सेवा करार पदपूर्तिको लागि देहाय बमोजिमको पद र तह अनुसारको दरखास्तका लागि सूचना आह्वान गरेको छ ।

क्र.सं.विज्ञापन नं.पदतहक्षेत्रमाग संख्या
०१।२०८२।०८३हे.अपाँचौदरबन्दी करार
०२।२०८२।०८३ल्याव टेक्निसियनपाँचौअन्य करार
०३।२०८२।०८३अनमीचौथोदरबन्दी करार
०४।२०८२।०८३अनमीचौथोअन्य करार
०५।२०८२।०८३अनमीचौथोआमा सुरक्षा समूह
०६।२०८२।०८३अ.हे.वचौथोदरबन्दी करार
०७।२०८२।०८३अ.हे.वचौथोअन्य करार

दरखास्त : रु ७०० मात्र
दरखास्त पेश गर्ने मिति : सूचना प्रकाशन भएको १५ दिन भित्र

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top