लुङ्ग्री गाउँपालिका, गाउँपालिकाको कार्यालय, बडाचौर, रोल्पाको वि.नं. १०-०८१/०८२ अधिकृतस्तर सातौँ तह सूचना प्रविधि अधिकृत पदको लागि मिति २०८२ असार २९ गते देखि श्रावण ०६ गते सम्म दरखास्त दिनको लागि सूचना प्रकाशन गरिएको छ ।
१. आवश्यक न्यूनतम शैक्षिक योग्यता लोक सेवा आयोगले लिने कम्प्यूटर अधिकृत पदको न्यूनतम योग्यता सरह
२. उमेर हद : २१ वर्ष पुरा भइ ३५ वर्ष ननाघेको
३. दरखास्त पेश गर्ने स्थान : गाउँपालिकाको कार्यालय वा lungrimun@gmail.com मार्फत
४. परीक्षको किसिम : लिखित र अन्तवार्ता


