हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, घोराही- १५, दाङका लागि करार सेवाका काम गर्ने गर्ने २१ वर्ष पूरा भइ ५५ वर्ष ननाघेको व्यवस्थापक पदको लागि विज्ञापन गरेको छ ।
१. शैक्षिक योग्यता :मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, वाणिज्यशास्त्र, सामान्य प्रशासन, अर्थशास्त्रमध्ये कुनै एक विषयमा कम्तिमा स्नातक तह उत्तीर्ण गरेको ।
२. कम्प्यूटर सम्बन्धी तालिम लिएको ।
३. आवेदनको दस्तुर : रु ८००।-
४. परीक्षाको किसिम : लिखित, प्रयोगात्मक र अन्तवार्ता ।
५. तलब : संस्थाले तोके बमोजिम ।
६. आवेदन पेश गर्ने अन्तिम मिति : २०८२।०४।२० गते सम्म
७. सम्पर्क मिति : २०८२।०४।२१ गते कार्यालय समय भित्र ।


