पद्योदय पब्लिक नमूना माध्यमिक विद्यालय, भरतपुर, दाङका लागि निजीस्रोतबाट तलब भत्ता पाउने गरी शिक्षक तथा कर्मचारी आवश्यक योग्यता र इच्छुक उम्मेदवारहरुले दरखास्त पेश गर्न सकिन्छ ।
१. पद : रसायनशास्त्र शिक्षक (एक जना )
योग्यता :रसायनशास्त्रमा कम्तिमामा द्बितीय श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरी अध्यापन अनुमतिपत्र प्राप्त गरेको
आवेदन शुल्क : रु १२००।-
२. पद : प्रयोशाला सहायक (एक जना)
शैक्षिक योग्यता : विज्ञान विषयमा १२ कक्षा पास गरेको
आवेदन शुल्क : रु ७५०।-
तलब : विद्यालयको नियमानुसार
दरखास्त दिने अन्तिम मिति : २०८२।०४।१४ गते विद्यालयको समयभित्र
थप जानकारीका लागि :प्र.अ. ९८५७८६०२१२, स.प्र.अ. ९८४७८६३०५८


