Learn Sathi

गोरखामा ५ जना शिक्षक आवश्यकता

गोरखाको चुमनुब्री गाउँपालिका, गाउँपालिकाको कार्यालय, सिर्दिबासको लागि शिक्षक पदपूर्ति सम्बन्धी सूचना बमोजिम अनुदानमा करार पदपूर्तिहुने गरी विभिन्न तह र विषयमा ५ जना शिक्षकको लागि विज्ञापन गरेको छ ।

दरखास्त दिने अन्तिम मिति : २०८२ असोज १५ गते
थप जानकारीको लागि तलको सूचना हेर्न सकिन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top