
सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय,धनगढी, कैलालीको खुला प्रतियोगिता मार्फत विभिन्न पदहरुमा करार सेवाबाट पदपूर्ति सम्बन्धी सार्वजनिक प्रथम पटक प्रकाशित मिति २०८२।०५।०३ गतेको सूचना बमोजिम सुदुरपश्चिम प्रदेशको मातहतमा सञ्चालित बयालपाटा प्रादेशिक अस्पाताल, अछामको लागि विभिन्न पद तथा तहमा गरी जम्मा ५७ जना करार कर्मचारीको पदपूर्तिहुने गरी विज्ञापन प्रकाशन गरेको छ ।
दरखास्त पेश गर्ने अन्तिम मिति: सूचना प्रकाशन भएको ७ (सात) दिन
थप जानकारीको लागि तलको सूचना हेर्न सकिन्छ ।



