संस्कृत माध्यमिक विद्यालय (दरबार हाई स्कुल), रानीपोखरी, काठमाण्डौको कर्मचारी आवश्यकता बमोजिम प्रशासन सेवा, लेखा समूह अन्तर्गत सहायक स्टोरकिपरको लागि पदपूर्ति हुने गरी विद्यालयको आन्तरिक स्रोतबाट तलबभत्ता खानेगरी १ जना लागि सहायक स्टोरकिपर पदमा विज्ञापन गरेको छ
दरखास्त दिने अन्तिम मिति : २०८२।०५।१५ गते दोब्बर दस्तुर को लागि २०८२।०५।१८ गते सम्म
थप जानकारीको लागि तलको सूचना हेर्न सकिन्छ ।


