गोरखाको धार्चे गाउँपालिका, गाउँपालिकाको कार्यालय, गोरखाको लागि शिक्षक पदपूर्ति सम्बन्धी सूचना बमोजिम करार पदपूर्तिहुने गरी प्राथमिक तहको लागि ३ जना शिक्षकको लागि विज्ञापन गरेको छ ।
दरखास्त दिने अन्तिम मिति : २०८१।०५।१५ गते
थप जानकारीको लागि तलको सूचना हेर्न सकिन्छ ।


