नुवाकोटको विदुर नगरपालिकाको श्री कालिका माध्यमिक विद्यालयको लागि शिक्षक पदपूर्ति सम्बन्धी सूचना बमोजिम करार पदपूर्तिहुने गरी माध्मिक तहको विज्ञान शिक्षकको लागि विज्ञापन गरेको छ ।
दरखास्त दिने अन्तिम मिति : २०८२।०५।०६
थप जानकारीको लागि तलको सूचना हेर्न सकिन्छ ।


