सूर्यविनायक नगरपालिका, नगरपालिकाको कार्यालयको मिति २०८२।०५।०५ को करार सेवामा कर्मचारी पदपूर्ति सम्बन्धी सूचना बमोजिम विभिन्न पद र तहको लागि १८ जना कर्मचारीको पदपूर्तिहुने गरी विज्ञापन गरेको छ ।
दरखास्त दिने अन्तिम मिति : सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र
थप जानकारीको लागि तलको सूचना हेर्न सकिन्छ ।

source :https://www.suryabinayakmun.gov.np

