मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा.लि.को कर्मचारी पदपूर्ति सम्बन्धी विज्ञापन गरिएको 2082.05/05को सूचना बमोजिम ६ जना अस्थायी पूर्तिहुने गरी कर्मचारीको लागि विज्ञापन गरेको छ ।
दरखास्त दिने अन्तिम मिति :
क्लिनिकल रजिस्टारको लागि : सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र
थप जानकारीको लागि तलको सूचना हेर्न सकिन्छ ।


