त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जको कर्मचारी पदपूर्ति सम्बन्धी विज्ञापन गरिएको । २०८२।०५।०५ गतेको सूचना बमोजिम चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा कानूनी सल्लाहकार १ जना, प्राविधिक अधिकृत (क्लिनिकल इम्ब्रायोलोजिस्ट) १ जना, क्लिनिकल एडमिनिस्ट्रेटर १ जना, प्राविधिक अधिकृत (फुड एन्ड न्यूट्रिसन) १ जना, प्राविधिक अधिकृत (बायोमेडिकल) १ जना र प्राविधिक अधिकृत (फिजियोथेरापी) २ जना गरी जम्मा ७ अस्थायी पूर्तिहुने गरी कर्मचारीको लागि विज्ञापन गरेको छ ।
दरखास्त दिने अन्तिम मिति :
क्लिनिकल रजिस्टारको लागि : २०८२।०५।११ कार्यालय समय भित्र
सम्पर्क मिति : २०८२।०५।१५ गते
थप जानकारीको लागि तलको सूचना हेर्न सकिन्छ ।


