राप्ती आधारभूत अस्पाताल विकास समितिको मिति २०८२।०३।२९ गतेको निर्णयानुसार राप्ती अस्पातालमा HA र Computer Operator पदमा करार सेवामा पदपूर्ती हुनेगरी विज्ञापन अह्वान गरेको छ ।
दरखास्त दिने अन्तिम मिति : २०८२।०४।२१ गते कार्यालय समय भित्र
आवेदन शुल्क : रु ६००।-
तलव सुविधा : अस्पाताल विकास समितिको निर्णय बमोजिम
उमेर हद : १८ बर्ष पूरा भइ ३५ वर्ष ननाघेको
छनौट प्रक्रिया : अन्तरवार्ता र प्रयोगात्मक


