Learn Sathi

कान्ती माध्यमिक विद्यालयमा २६ जना शिक्षक आवश्यकता

रुपन्देहीको बुटवल-४ मा अवस्थित श्री कान्ति माध्यमिक विद्यालयको लागि शिक्षक पदपूर्ति सम्बन्धी २०८२।०५।०६ गतेको विज्ञापन गरिएको सूचना बमोजिम विद्यालय स्रोतबाट पदपूर्तिहुने गरी विभिन्न तह र विषयको शिक्षकको लागि विज्ञापन गरेको छ ।

दरखास्त दिने अन्तिम मिति : २०८२।०५।१३ गते शुक्रबार दिउँसो २ बजे गते
थप जानकारीको लागि तलको सूचना हेर्न सकिन्छ ।

Source : Kanti Secondary school, Butwal.

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top