Learn Sathi

धादिङमा अंग्रेजी शिक्षक आवश्यकता

धादिङको बेनीघाट रोराङ ७ मा अवस्थित श्री बुद्धि विकास आधारभूत विद्यालयको लागि शिक्षक पदपूर्ति सम्बन्धी दोस्रो पटक विज्ञापन गरिएको सूचना बमोजिम संघीय शिक्षण सहयोग अनुदानकोटामा करार पदपूर्तिहुने गरी आधारभूत तह कक्षा ६-८ को लागि शिक्षकको लागि विज्ञापन गरेको छ ।

दरखास्त दिने अन्तिम मिति : २०८२।०५।०७ गते ४ बजे सम्म
थप जानकारीको लागि तलको सूचना हेर्न सकिन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top