Learn Sathi

प्रदेश अस्पताल वीरेन्द्रनगरमा २६ जना कर्मचारी आवश्यकता

प्रदेश अस्पताल, सुर्खेतमा करार कर्मचारी पदपूर्ति सम्बन्धी २०८२।०७।०२ गतेको प्रकाशित सूचना बमोजिम स्वास्थ्य सेवा तर्फ २२ जना र विविध सेवा तर्फ ( सहायक कम्प्यूटर अपरेटर) ४ गरी जम्मा २६ जना अस्थायी पूर्तिहुने गरी करार कर्मचारीको लागि विज्ञापन गरेको छ ।

दरखास्त दिने अन्तिम मिति : २०८२।०७।१६ गते सम्म
फारामको डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्
थप जानकारीको लागि तलको सूचना हेर्न सकिन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top