Learn Sathi

लुम्बिनी प्रदेश- डिप्लोमा तथा प्रि-डिप्लोमा तहको प्रवेश परिक्षाको नतिजा

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरको मिति २०८२/०३/२२ गते तथा २०८२/०४/११ गते प्रकाशित सूचना अनुसार लुम्बिनी अन्तर्गत संचालनमा रहेका शिक्षालयहरुमा प्रि- डिप्लोमा तथा डिप्लोमा/ प्रमाणपत्र तहका पूर्ण शुल्किय स्वास्थ्य बाहेका कार्यक्रमहरुमा अध्ययनका लागि अनलाईनमा प्राप्त आवेदन रुजु गरी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, लुम्बिनी प्रदेश, राप्ती उपत्यका (देउखुरी) दाङले नतिजा प्रकाशन गरेको छ । थप जानकारीको लागि तलको लिङ्क क्लिक गरी सूचना तथा नतिजा हेर्न सहिन्छ ।

Click Here to Download Notice.
Click Here to Download Diploma full paying Except Health
Click Here to Download Pre-diploma Full Paying All Result

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top