स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको कर्मचारी सेवा करार पदपूर्ति सम्बन्धी विज्ञापन गरिएको २०८२।०५।०४ गतेको सूचना बमोजिम सिनियर रजिष्ट्रार (आठौँ) १ जना, रजिष्ट्रार ग्याष्ट्रोइन्टेरोलोजी तथा हेपाटोलोजी (आठौँ) १ जना, रजिष्ट्रार प्याथोलोजी (आठौँ) १ जना, रजिष्ट्रार क्रिटिकल केयर एण्ड एनेस्थेसियोलोजी (आठौँ) १ जना, असिष्टेन्ट फर्मासिष्ट (पाँचौँ) १ जना र रेडियोग्राफर (पाँचौ) १ जना गरी जम्मा ६ जना करार पदपूर्ति पूर्तिहुने गरी कर्मचारीको लागि विज्ञापन गरेको छ ।
दरखास्त दिने अन्तिम मिति : सूचना प्रकाशन भएको मितिले २१ दिन
थप जानकारीको लागि तलको सूचना हेर्न सकिन्छ ।

source : www.hotc.org.np

