Learn Sathi

शिक्षण अस्पताल, महाराजगञ्जका लागि ८ जना कर्मचारी आवश्यकता

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जको कर्मचारी पदपूर्ति सम्बन्धी विज्ञापन गरिएको सूचना बमोजिम चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा क्लिनिकल रजिस्टार पदमा ३ जना र हेल्थ असिस्टेन्ट पदमा ५ जना गरी जम्मा ८ अस्थायी पूर्तिहुने गरी कर्मचारीको लागि विज्ञापन गरेको छ ।

दरखास्त दिने अन्तिम मिति :
क्लिनिकल रजिस्टारको लागि : २०८२।०५।११ र हेल्थ असिस्टेन्टको लागि : २०८२।०५।१९ गते
थप जानकारीको लागि तलको सूचना हेर्न सकिन्छ ।

source : शिक्षण अस्पताल, महाराजगञ्ज

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top