परीक्षाको लागि अति महत्त्वपूर्ण प्रश्नहरु समावेश गरिएको
प्रश्न संख्या :- ३०
समय :- प्रत्येक प्रश्नको लागि ४५ सेकेण्ड मात्र
QUIZ START
Results
राम्रो अंक प्राप्त गरी पास हुनु भएकोमा तपाईलाई बढाई छ । आफ्नो ज्ञानलाई अझै बढाउनको लागि निरन्तर यो प्रोग्राममा भाग लिनुहोस् ।
प्रयास नै सफलता संकेत हो ।
हार नमान्नुहोस तपाईको साथमा निरन्तर Learn Sathi हुनेछ ।
HD Quiz powered by harmonic design
#1. जलवायु परिवर्तन सम्बन्धी सम्मेलन COP-25 कुन देशमा आयोजना भयो ?
#2. मानव विकासको अध्ययनको क्रममा कुनै पनि व्यक्तिको व्यवहार, आचरण,क्रियाकलाप, प्रवृत्ति वा कुनै पनि पक्षलाई ध्यानपूर्वक हेरी मानवीय व्यवहारको अनुमान गर्ने विधिलाई कुन विधि भनिन्छ ?
#3. संविधानमा मौलिक हकअन्तर्गत रहेको महिलाको हकमा तलकामध्ये कुन व्यवस्था छैन ?
#4. पृथ्वीको उत्पत्ति सौर्यमण्डलबाट भएको हो भन्ने विचार राख्ने को हुन् ?
#5. नेपालमा रेडियो शिक्षा शिक्षक तालिम परियोजना कहिलेबाट शुरु भएको थियो ?
#6. योजनाबद्ध शिक्षण सिकाईलाई जोड दिने शिक्षण विधि कुन हो ?
#7. नेपालमा प्रकाशन भएको पहिलो वाठ्यपुस्तक कुन हो ?
#8. Firewall भनेको के हो ?
#9. सिकारुको आचरण र व्यवहारको सकारात्मक रुपमा अध्ययन गर्ने विज्ञान नै मनोविज्ञान हो भनि परिभाषित गर्ने मनोबैज्ञानिक को हुन् ?
#10. योजनाबद्ध सिकाइ र पूर्नबलको प्रयोग मार्फत व्यवहारमा सबलीकरण गर्न सकिन्छ भन्ने कुन सिकाइ सिद्धान्तको मान्यता छ ?
#11. संकटका बाह्य कारणमा तलको कुन पर्दैन ?
#12. बिमस्टेकको प्रथम महासचिव को हुन् ?
#13. शिक्षा ऐनमा नेपाल सरकारले कस्तो स्थानमा घुम्ती विद्यालय सञ्चालन गर्न सक्ने व्यवस्था छ ?
#14. निजी क्षेत्रबाट प्रकाशित नेपालको पहिलो पत्रिका कुन हो ?
#15. एसिया र उत्तर अमेरिकाको सिमानामा रहेको महासागर कुन हो ?
#16. बागमती प्रदेशमा कतिवटा जिल्ला रहेका छन् ?
#17. अर्धचेतन मस्तिष्कले दीर्घकालीन समृतीलाई जनाउँछ भने Working memory (कार्य स्मृती) ले के जनाउछ ?
#18. खुकुरीका लागि प्रसिद्ध जिल्ला कुन हो ?
#19. Which of the following is an output device ?
#20. भुकम्प नाप्ने यन्त्रलाई के भनिन्छ ?
#21. Portrait and Landscape are …………
#22. विद्यार्थीको वैयक्तिक क्षमताको जाँचको लागि कुन बसाई उपयुक्त हुन्छ ?
#23. राल्फ डब्लु टाइलरका अनुसार पाठ्यक्रमको तत्त्वहरुमा तलको कुन पर्दैन ?
#24. कुन शिक्षाको कार्यले नयाँ सन्तुलनको विकासमा जोड दिन्छ र नयाँ सन्तुलनको खोजी गर्दछ ?
#25. नेपालको महेन्द्र राजमार्गको एसियन कोड हाइवे रुट नम्बर कति हो ?
#26. Which of the following application is best for student evaluation?
#27. अनिच्छित व्यवहारलाई विच्छेद गर्न र इच्छित व्यवहारको पुर्नबललाई समावेश गरिनपर्छ भन्ने मान्यता कुन सिकाइ सिद्धान्तको हो ?
#28. शैक्षिक अनुसन्धानको मूल उदेश्य कुन हो ?
#29. मूलत: बालमनोविज्ञान अध्ययनका मुख्य क्षेत्र तलकामध्ये कुन होइन ?
#30. भूमध्यरेखामा कति ओटा देशहरु रहेका छन् ?