Learn Sathi

शिक्षक सेवा आयोग (MCQ) मोडेल नं. ६

परीक्षाको लागि अति महत्त्वपूर्ण प्रश्नहरु समावेश गरिएको
प्रश्न संख्या :- ३०
समय :- प्रत्येक प्रश्नको लागि ४५ सेकेण्ड मात्र

 
QUIZ START

Results

HD Quiz powered by harmonic design

#1. How many bits are there in half byte?

#2. हिन्द महासागरको सबैभन्दा गहिरो भाग कुन हो ?

#3. प्रथम पटक आविस्कार भएको पहिलो कम्प्यूटर Virus कुन हो ?

#4. कार्यमूलक अनुसन्धानको विशेषतामा तलको कुन पर्दैन ?

#5. जिन पियाजेको संज्ञानात्मक प्रक्रियाको पहिलो चरण कुन हो ?

#6. सप्तकोसी नदीका सहायक नदीमा सबभन्दा ठूलो नदी अरुण हो भने सानो नदी कुन हो ?

#7. काठमाडौँका चार बाराहीमा कुन पर्दैन ?

#8. नेपालको महेन्द्र राजमार्गको नारायणगढ बुटवल खण्ड कुन देशको सहयोगमा बनेको हो ?

#9. तलका मध्ये पाठ्क्रमको विशेषताहरु कुन होइन ?

#10. संज्ञानात्मक विकासको सिद्धान्तको चरणमा तलको कुन चरण पर्दैन ?

#11. सूर्यबाट सबैभन्दा नजिकको तारा कुन हो ?

#12. तल दिइएका मध्ये अमेरिकाले विकास गरेको कोराना खोपको नाम के हो ?

#13. Which shortcut key is used for checking spelling in MS Word?

#14. Which of the following tools is best for multimedia access?

#15. शैक्षणिक योजनाको विशेषतामा तलको कुन पर्दैन ?

#16. सगरमाथामा सर्वप्रथम राष्ट्रिय झण्डा पुर्‍याउने व्यक्ति को हुन् ?

#17. मूल्याङ्कनको प्रमुख उदेश्य कुन हो ?

#18. बेन्जामिन एस. ब्लमका अनुसार शैक्षणिक उदेश्यको संज्ञानात्मक तहको उच्चतम तह कुन हो ?

#19. अगुल्टोले पोलेको कुकुर बिजुली चम्किदा तर्सनु कुन सिकाई सिद्धान्तमा आधारित मान्यता हो ?

#20. विभिन्न किसिमका फाराम प्रयोग गरेर, सोधपुछ गरेर एक विद्यार्थीको उपलब्धीको बारेमा अर्का विद्यार्थीबाट सूचना प्राप्त गरी गरिने मूल्याङ्कन कुन हो ?

#21. स्थानीय मौलिकता झल्किने साँस्कृतिक रीतिरिवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने कार्य कसमो हो ?

#22. तलका मध्ये विद्यार्थी केन्द्रित विधि कुन हो ?

#23. एसियाली विकास बैङ्कका अंगहरुमा तलको कुन पर्दैन ?

#24. सबैका लागि शिक्षाका अन्तर्राष्ट्रिय प्रयासहरुको मुख्य उदेश्य के हो ?

#25. सङ्कट व्यवस्थापनको असल व्यवस्थापनमा तलको कुन पर्दछ ?

#26. संविधानको अनुसूची कतिमा प्रदेशको अधिकारको व्याख्या गरिएको छ ?

#27. प्रतिकुल वातावरणमा पनि कुशल नेतृत्वदायी भूमिका निर्वाह बनाउन सक्नु शिक्षाको कुन कार्य हो ?

#28. लिच्छविकालीन शासन व्यवस्थाका पद तथा तिनका कार्यहरुमा राजाको नीजि सचिव भइ कार्य गर्ने व्यक्तिलाई भनिन्छ ?

#29. पृथ्वीको अध्ययनार्थ बेलायतको ग्रिनविचलाई आधार मानि खिचिएको काल्पनिक रेखालाई के भनिन्छ ?

#30. मानव वृद्धिले तलको कुन तर्कलाई बुझाउछ ?

Previous
Finish

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top