Learn Sathi

TSC (MCQ) Model set-7

परीक्षाको लागि अति महत्त्वपूर्ण प्रश्नहरु समावेश गरिएको
प्रश्न संख्या :- ३०
समय :- प्रत्येक प्रश्नको लागि ४५ सेकेण्ड मात्र

 
QUIZ START

Results

राम्रो अंक प्राप्त गरी पास हुनु भएकोमा तपाईलाई बढाई छ । आफ्नो ज्ञानलाई अझै बढाउनको लागि निरन्तर यो प्रोग्राममा भाग लिनुहोस् । 

प्रयास नै सफलता संकेत हो ।

हार नमान्नुहोस तपाईको साथमा निरन्तर Learn Sathi हुनेछ ।

HD Quiz powered by harmonic design

#1. तलबाट कमश: साँघुरो बनाउदै टुप्पोमा चुच्चे पिरामिड आकारको र अग्लो शैलीलाई कस्तो शैलीको मन्दिर भनिन्छ ?

#2. नेपालको घलेगाउँ, माइपोखरी, दामन, नगरकोट, सिमीकोट जस्ता क्षेत्रहरु कुन हावापानीको क्षेत्रमा पर्दछ ?

#3. चिन्तन गर्ने बानीको विकास कुन विधिको प्रयोगबाट विकास हुन्छ ?

#4. बालबालिकाहरुको सामाजिक, मनोवैज्ञानिक, शारीरिक, वातावरणीय, व्यावसायिक एवं समष्टिगत जीवनशैलीका अवस्थाहरुका बारेमा महत्त्वपूर्ण सूचनाहरु संकलन गरी दुर्बल पक्षहरुलाई उपचार गर्दै जाने रर सबल पक्षहरुलाई समबर्द्धन गर्ने उपायहरु लागू गर्न बालबालिकाहरुको अध्ययन गर्ने विधिलाई तलकामध्ये कुन भनिन्छ ?

#5. Which of the following tools can be made with computer in school ?

#6. “अनुभव तालिम एवं प्रयोगबाट व्यवहारकको परिवर्तन हुनु नै सिकाइ हो”, यो भनाई कसको हो ?

#7. शिक्षा नियमावली अनुसार शिक्षा ऐनको कुन दफाले नेपाल सरकारलाई नियम बनाउने अधिकार दिएको छ ?

#8. भूकम्प सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?

#9. दक्षिण अमेरिकाको उत्तरमा कुन महासागर पर्दछ ?

#10. पृथ्वीमा सबैभन्दा बढि पाइने धातु के हो ?

#11. प्रकृतिवादी दर्शनसँग मेल खाने सिकाइको सिद्धान्त कुन हो ?

#12. नेपालमा Telegram कहिले प्रतिबन्ध लगाएको हो ?

#13. शिक्षक तालिमको मूख्य आवश्यकता र महत्व तलका मध्ये कुन हो ?

#14. विस्केट जात्रा चलाउने राजा को हुन ?

#15. The features in MS word which is used for sending similar message to multiple recipients is ………..

#16. नवजात शिशुअवस्थाको विशेषता कुन पर्दैन ?

#17. शिक्षाको कुन कार्यले विश्वलाई एक साझा वासस्थान Global Village को रुपमा परिणत गर्दछ ?

#18. तल दिइएका मध्ये सप्तकोशीको सहायक नदि कुन हो ?

#19. सुपरिवेक्षकले दिएको अंकमा चित्त नबुझेमा सम्बन्धित शिक्षकले कहाँ पुनरावेदन गर्न सक्दछ ?

#20. अवलोकन, श्रेणीमापन र रुजुसूची मूल्याङ्कनको कस्तो साधन हो ?

#21. पुन:स्मरण गर्नु संज्ञानात्मक क्षेत्रको कुन तह अन्तर्गतको क्रियाकलापमा पर्दछ ?

#22. What kind of language can computer understand ?

#23. नेपालले बेलायतसँग BIPPA सम्झौता कहिले गरेको थियो ?

#24. शैक्षणिक योजनाको निर्माणको मूख्य आवश्यकता कुन हो ?

#25. पाठ्यक्रममा पाठ्यवस्तु छनौटको आधार कुन होइन ?

#26. तलको कुन उदाहरणले उत्प्रेरणा बताउँछ ?

#27. अभ्यासले सम्बन्धन स्थापना हुन्छ भन्ने मान्यता कुन सिकाइ सिद्धान्त हो ?

#28. सबैका लागि शिक्षा इन्चोल घोषणाको मुख्य विषयक्षेत्रहरु कति वटा रहेका छन् ?

#29. मानव विकासले तलको कुन पक्षलाई जनाउँछ ?

#30. राष्ट्रिय कृषि गणनामा नगदेबालीमा पहलो भएको जिल्ला कुन हो ?

Previous
Finish

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top