प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरको मिति २०८२/०३/२२ गते तथा २०८२/०४/११ गते प्रकाशित सूचना अनुसार लुम्बिनी अन्तर्गत संचालनमा रहेका शिक्षालयहरुमा प्रि- डिप्लोमा तथा डिप्लोमा/ प्रमाणपत्र तहका वर्गिकृत निशुल्क स्वास्थ्य बाहेका कार्यक्रमहरुमा अध्ययनका लागि अनलाईनमा प्राप्त आवेदन रुजु गरी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, लुम्बिनी प्रदेश, राप्ती उपत्यका (देउखुरी) दाङले नतिजा प्रकाशन गरेको छ । थप जानकारीको लागि तलको लिङ्क क्लिक गरी सूचना तथा नतिजा हेर्न सहिन्छ ।
Click Here to Download Notice.
Click Here to Download Diploma Classified 2082 Except Health 2082
Click Here to Download Pre-diploma Classified 2082 All Result

