परीक्षाको लागि अति महत्त्वपूर्ण प्रश्नहरु समावेश गरिएको
प्रश्न संख्या :- ३०
समय :- प्रत्येक प्रश्नको लागि ४५ सेकेण्ड मात्र
QUIZ START
Results
राम्रो अंक प्राप्त गरी पास हुनु भएकोमा तपाईलाई बढाई छ । आफ्नो ज्ञानलाई अझै बढाउनको लागि निरन्तर यो प्रोग्राममा भाग लिनुहोस् ।
प्रयास नै सफलता संकेत हो ।
हार नमान्नुहोस तपाईको साथमा निरन्तर Learn Sathi हुनेछ ।
HD Quiz powered by harmonic design
#1. नेपालमा Telegram कहिले प्रतिबन्ध लगाएको हो ?
#2. तल दिइएका मध्ये सप्तकोशीको सहायक नदि कुन हो ?
#3. प्रकृतिवादी दर्शनसँग मेल खाने सिकाइको सिद्धान्त कुन हो ?
#4. विस्केट जात्रा चलाउने राजा को हुन ?
#5. शिक्षक तालिमको मूख्य आवश्यकता र महत्व तलका मध्ये कुन हो ?
#6. What kind of language can computer understand ?
#7. शिक्षाको कुन कार्यले विश्वलाई एक साझा वासस्थान Global Village को रुपमा परिणत गर्दछ ?
#8. सुपरिवेक्षकले दिएको अंकमा चित्त नबुझेमा सम्बन्धित शिक्षकले कहाँ पुनरावेदन गर्न सक्दछ ?
#9. शिक्षा नियमावली अनुसार शिक्षा ऐनको कुन दफाले नेपाल सरकारलाई नियम बनाउने अधिकार दिएको छ ?
#10. नेपालले बेलायतसँग BIPPA सम्झौता कहिले गरेको थियो ?
#11. नवजात शिशुअवस्थाको विशेषता कुन पर्दैन ?
#12. पाठ्यक्रममा पाठ्यवस्तु छनौटको आधार कुन होइन ?
#13. “अनुभव तालिम एवं प्रयोगबाट व्यवहारकको परिवर्तन हुनु नै सिकाइ हो”, यो भनाई कसको हो ?
#14. The features in MS word which is used for sending similar message to multiple recipients is ………..
#15. मानव विकासले तलको कुन पक्षलाई जनाउँछ ?
#16. भूकम्प सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?
#17. दक्षिण अमेरिकाको उत्तरमा कुन महासागर पर्दछ ?
#18. बालबालिकाहरुको सामाजिक, मनोवैज्ञानिक, शारीरिक, वातावरणीय, व्यावसायिक एवं समष्टिगत जीवनशैलीका अवस्थाहरुका बारेमा महत्त्वपूर्ण सूचनाहरु संकलन गरी दुर्बल पक्षहरुलाई उपचार गर्दै जाने रर सबल पक्षहरुलाई समबर्द्धन गर्ने उपायहरु लागू गर्न बालबालिकाहरुको अध्ययन गर्ने विधिलाई तलकामध्ये कुन भनिन्छ ?
#19. शैक्षणिक योजनाको निर्माणको मूख्य आवश्यकता कुन हो ?
#20. सबैका लागि शिक्षा इन्चोल घोषणाको मुख्य विषयक्षेत्रहरु कति वटा रहेका छन् ?
#21. Which of the following tools can be made with computer in school ?
#22. चिन्तन गर्ने बानीको विकास कुन विधिको प्रयोगबाट विकास हुन्छ ?
#23. अभ्यासले सम्बन्धन स्थापना हुन्छ भन्ने मान्यता कुन सिकाइ सिद्धान्त हो ?
#24. पुन:स्मरण गर्नु संज्ञानात्मक क्षेत्रको कुन तह अन्तर्गतको क्रियाकलापमा पर्दछ ?
#25. राष्ट्रिय कृषि गणनामा नगदेबालीमा पहलो भएको जिल्ला कुन हो ?
#26. तलको कुन उदाहरणले उत्प्रेरणा बताउँछ ?
#27. नेपालको घलेगाउँ, माइपोखरी, दामन, नगरकोट, सिमीकोट जस्ता क्षेत्रहरु कुन हावापानीको क्षेत्रमा पर्दछ ?
#28. अवलोकन, श्रेणीमापन र रुजुसूची मूल्याङ्कनको कस्तो साधन हो ?
#29. तलबाट कमश: साँघुरो बनाउदै टुप्पोमा चुच्चे पिरामिड आकारको र अग्लो शैलीलाई कस्तो शैलीको मन्दिर भनिन्छ ?
#30. पृथ्वीमा सबैभन्दा बढि पाइने धातु के हो ?