Learn Sathi

शिक्षक लाइसेन्स (MCQ) मोडेल नं. ८

परीक्षाको लागि अति महत्त्वपूर्ण प्रश्नहरु समावेश गरिएको
प्रश्न संख्या :- ३०
समय :- प्रत्येक प्रश्नको लागि ४५ सेकेण्ड मात्र

 
QUIZ START

Results

राम्रो अंक प्राप्त गरी पास हुनु भएकोमा तपाईलाई बढाई छ । आफ्नो ज्ञानलाई अझै बढाउनको लागि निरन्तर यो प्रोग्राममा भाग लिनुहोस् । 

प्रयास नै सफलता संकेत हो ।

हार नमान्नुहोस तपाईको साथमा निरन्तर Learn Sathi हुनेछ ।

HD Quiz powered by harmonic design

#1. पूर्व प्राथमिक विद्यालय खोल्ने अनुमति वा स्वीकृती कसले दिने व्यवस्था शिक्षा ऐनमा गरिएको छ ?

#2. २०७८ सालको जनगणना अनुसार नेपालको तेस्रो ठूलो जाति कुन हो ?

#3. नेपालमा पाठ्यक्रम निर्माणका चरणहरु मध्ये शिक्षकलाई पाठ्यक्रम निर्माणमा सम्लग्न गराउने चरण कुन हो ?

#4. शिक्षक नै सिकाइको जिम्मेवार र प्रतिष्ठित व्यक्ति भएकोले गाउँ. समाज र परिवारमा समेत उसको अनुकरणीय व्यवहार प्रदर्शनको भूमिका निर्वाह गर्न सक्नुपर्दछ । यो कुन सिकाइ सिद्धान्तको शैक्षिक प्रयोग हो ?

#5. वार्षिक कार्यपात्रो को द्बारा निर्माण गरिन्छ ?

#6. मूल्याङ्कनका अन्य साधनमध्ये रुब्रिक्सले के जनाउछ ?

#7. विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार सिकाइ क्षमता स्तरको तह ३ अन्तर्गत कुन कक्षा पर्दछ ?

#8. वस्तुगत प्रश्नपत्रको फाइदा कुन हो ?

#9. शिक्षक सक्षमताको पहिलो शर्त कुन हो ?

#10. शिक्षकको लागि शिक्षा मनोविज्ञानको आवश्यकताको क्षेत्र तलको मध्ये कुन पर्दैन ?

#11. सार्क सांस्कृतिकेन्द्र कुन देशमा रहेको छ ?

#12. नेपालको कर्णाली नदीलाई इन्दिया पुगेपछि के नामले चिनिन्छ ?

#13. what is the function of CTRL+X shortcut key ?

#14. सार्क राष्ट्रहरु मध्ये भारतको राष्ट्रिय पंक्षी मयुर हो भने पाकिस्तानको के हो ?

#15. विषय शिक्षणको विशेषतामा कुन पर्दैन ?

#16. पृथ्वी शिखर सम्मेलनले पारित गरेका चार विषयहरुमा कुन पर्दैन ?

#17. प्रत्यक्षीकरणले के जनाउछ ?

#18. पाठ्रक्रमको संकुचित अर्थ कुन हो ?

#19. सिकाइमा प्रभाव पार्ने तत्त्वहरुमा तलको कुन पर्दैन ?

#20. समग्रमा मानवको शारीरिक आकार, तौल, उचाइ, अनुपात र क्षमतामा देखापर्ने परिवर्तन नै …… हो ।

#21. कुन विधिले सैद्धान्तिक ज्ञानको व्यवहारिक प्रयोगलाई जोड दिन्छ ?

#22. शिक्षाविद् जोन डिवेका अनुसार शिक्षा त्रिमुखी प्रक्रिया हो भने उनका अनुसार ती तीन पक्षहरु तलका मध्ये कुन हो ?

#23. which of the following social media application is used for viewing multimedia but not collaboration ?

#24. नेपालको झोलुङ्गे पुलको जिल्ला भन्नाले कुन जिल्लालाई चिनिन्छ ?

#25. लिच्छवीकालमा फर्नीचरमा लगाइने करलाई के चनिन्थ्यो ?

#26. विश्वको सबैभन्दा लामो नदी कुन हो ?

#27. सत्यम, शिवम, सुन्दरम जस्ता आध्यात्मिक मूल्यको वर्णन शिक्षाको कुन दर्शनले गर्दछ ?

#28. एसियाको ठूलो मरुभूमि गोपी हो भने दक्षिण एसियाको ठूलो मरुभूमि कुन हो ?

#29. गुलेली बाजे भनेर दिइएको मध्ये कसलाई चिनिन्छ ?

#30. मानव विकास अध्ययनका विधिहरु मध्ये लम्बीय विधिका फाइदा कुन हो ?

Previous
Finish

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top