परीक्षाको लागि अति महत्त्वपूर्ण प्रश्नहरु (MCQ) समावेश गरिएको
प्रश्न संख्या :- ५०
समय :- प्रत्येक प्रश्नको लागि ४५ सेकेण्ड मात्र
QUIZ START
Results
राम्रो अंक प्राप्त गरी पास हुनु भएकोमा तपाईलाई बढाई छ । आफ्नो ज्ञानलाई अझै बढाउनको लागि निरन्तर यो प्रोग्राममा भाग लिनुहोस् ।
प्रयास नै सफलता संकेत हो ।
हार नमान्नुहोस तपाईको साथमा निरन्तर Learn Sathi हुनेछ ।
HD Quiz powered by harmonic design
#1. विद्यालयका शिक्षकहरुले आफ्नो कार्यक्षेत्रको प्रत्यक्षमा उपयुक्त ढङ्गले कार्य सम्पन्न गर्ने सीप विकास गर्नुलाई के भनिन्छ ?
#2. शिक्षक पेसागत विकास प्रारुपमा गरिएको व्यवस्थानुसार शिक्षक पेसागत विकासका कार्यक्रमहरुको समूहमा कुन पर्दछ ?
#3. कक्षाकोठालाई सिकारुअनुकुलको सिकाइ वातावरण सिर्जना गर्न गरिने कक्षाकोठा व्यवस्थापनको महत्व कुन होइन ?
#4. What is digital citizenship?
#5. विद्यालयको नेतृत्व गरिरहेको व्यक्तिहरुमा हुनपर्ने आधारभूत गुण तलका मध्ये कुन हो ?
#6. अमेरिकामा मानविकी पाठ्क्रम परियोजनाको सुरुवात कसले गरेका हुन् ?
#7. तलका भनाइहरुमा कुन गतल छ ?
#8. शिक्षा नियमावली, २०५७ (संशोधनसहित) अनुसार प्रधानाध्यापक छनोट गर्दा नेतृत्व लिने क्षमता बाफत इकाई प्रमुख र व्यवस्थापन समितिले गर्ने मूल्याङ्कनका आधारहरुमा कुन पर्दैन ?
#9. What is cyberbullying in the context of education?
#10. विपद तथा आपतकालीन अवस्थामा भएको सिकाइ क्षति आपुरण गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्बारा सञ्चालित योजना कुन हो ?
#11. तल दिएकामध्ये कुन भनाइले समावेशी शिक्षाको मूलभूत मान्यतालाई आत्मसाथ गर्दछ ?
#12. भैसीको बच्चालाई पाडो भनिन्छ भने अर्नाको बच्चालाई के भनिन्छ ?
#13. परीक्षणको साधनले मापन गर्नुपर्ने विषयवस्तुको सम्पूर्ण क्षेत्रलाई प्रतिनिधित्व गर्दछ भने त्यसलाई कस्तो वैधता भएको मानिन्छ ?
#14. Gold is related to Ornament then Wood is related to:
#15. तलका मध्ये कुन कार्यमूलक अनुसन्धानको विशेषता होइन ?
#16. शिक्षामा मानव अधिकारको सुनिश्चिता गर्न शिक्षालाई सर्वस्वीकार्य बनाउन गर्न सकिने कार्यमा तलको कुन पर्दछ ?
#17. गाउँ/नगर शिक्षा योजना निर्माण गर्ने प्रमुख दायित्व तलका मध्ये कसको हो ?
#18. एउटा विद्यालयको परीक्षामा ३३.५% विद्यार्थी उत्तर्ण भएछन् । उदि उनुतीर्ण हुनेहरुको संख्या १२० जना रहेछ भने जम्मा कति जनाले परीक्षा दिएका रहेछन् ?
#19. विद्यालयमा अन्य विद्यालयबाट भर्ना हुन आएमा बालबालिकाहरुले ल्याएको ग्रेडसिट, उनीहरुको जन्मदर्ता आदिलाई अभिलेखको रुपमा सुरक्षित राख्न अवलम्बन गर्न सकिने प्रभावकारी उपाय तलको मध्ये कुन हो ?
#20. बालअधिकार सम्बन्धी महासन्धिमा नेपालले कहिले हस्ताक्षर गरेको हो ?
#21. राष्ट्रिय परीक्षा बोर्डको काम, कर्तव्य र अधिकारमा देहायको मध्ये कुन पर्दैन ?
#22. विद्यालय देखि क्याम्पससम्मका शिक्षकहरुलाई तालिम दिने अभिप्रायले शिक्षक शिक्षण महाविद्यालय (Collage of Education) को स्थापना कहिले भएको थियो ?
#23. कुनै बाह्य परीक्षकद्बारा कुनै परीक्षण प्रयोग गरी प्राप्त भएको विद्यार्थीको प्राप्ताङ्क र सोही विद्यार्थीको सम्बन्धित विषय शिक्षकले गरेको स्तर निर्धारण बीच उच्च सहसम्बन्ध कायम गरी वैधता पत्ता लगाउने विधिलाई के भनिन्छ ?
#24. पियाजेको संज्ञानात्मक विकासको सिद्धान्तमा पर्ने चारवटा प्रक्रियाहरु तलका मध्ये कुन कुन हुन् ?
#25. विद्यार्थीहरुद्बारा निर्मित विभिन्न सामग्रीहरुलाई विद्यालय परिसर वा कक्षाकोठाभित्रै प्रदर्शन गरी गरिने शिक्षणलाई सानो प्रदर्शन विधि भनिन्छ । यसरी सिकारुको सक्रिय सहभागितामा सिकाइ प्रक्रिया सञ्चालन गरिने विधि कस्तो विधि अन्तर्गत पर्दछ ?
#26. द्बन्द्ब भनेको खराव कुरा हो, यसले विनास निम्त्याउँछ, यसलाई तत्काल दवाउनु पर्छ भन्ने कुरा कुन प्रकारको मान्यता हो ?
#27. पाठ्यक्रमको सफलता तथा परिवर्तनमा निर्णायक भूमिका खेल्ने पाठ्यक्रमको तत्त्व भनेर कुनलाई चिनिन्छ ?
#28. मानव विकासका विकासात्मक कार्यसँग सम्बन्धित कुराकानी गर्न सक्नु तल दिएका मध्ये के सँग सम्बन्धित छ ?
#29. हाल कक्षा ११ मा साधारणतर्फ कतिवटा विषयअध्ययन गर्नुपर्छ ?
#30. सबैका लागि शिक्षा कार्यक्रम २००४-२००९ को उदेश्य तलका मध्ये कुन हो ?
#31. पाठ्यक्रमका तत्त्वहरुको सही क्रम हो ?
#32. विद्यालय सुधार योजना निर्माण र कार्यान्वयनको मुख्य केन्द्रबिन्दु कुन हो ?
#33. What is Gamification in education?
#34. कार्यसम्पादनको आधारमा शिक्षको बढुवा गर्दा निजले पेशागत विकास सम्बन्धी कम्तीमा एक महिने सेवाकालीन तालिम प्राप्त शिक्षकलाई क्षेणीको आधारमा कति अंक दिने व्यवस्था रहेको छ ?
#35. शैक्षिक गुणस्तरको विशेषता अन्तर्गत देहायको कुन पर्दैन ?
#36. बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ ले कक्षाकोठामा सेतो/कालोपाटी कुन साइजको हुनुपर्ने व्यवस्था गरेको छ ?
#37. शिक्षकले कक्षामा विषयवस्तु स्पष्ट बनाउन चित्र, भिडियो, खेल आदिको प्रयोग गर्छन भने यो कुन सक्षमताको अभ्यास हो ?
#38. विद्यार्थी मूल्याङ्कन गर्न रुब्रिक्स तयार गर्दा देहायको कुन पक्ष समावेश गरिएको हुदैन ?
#39. विद्यालयमा हुनसक्ने विभिन्न किसिमका द्बन्द्बको सकारात्मक प्रभावमा तलको कुन पर्दैन ?
#40. राष्ट्रिय शिक्षा नीति २०७६ जारी भएसँगै खारेज भएको नीतिमा देहायको कुन पर्दैन ?
#41. शिक्षकको पेशागत विकासमा महत्वपूर्ण मानिने घटना अध्ययनको शिक्षण सिकाइमा उपयोग गर्दा ध्यान दिनुपर्ने कुरा देहायको मध्ये कुन हो ?
#42. तलका मध्ये कुन भनाई विश्वासनीयतासँग सम्बन्धित छ ?
#43. Andragogy शब्द के सँग सम्बन्धित छ ?
#44. अनिवार्य तथा नि:शुल्क शिक्षा नियमावली नेपाल राजपत्रमा कहिले प्रकाशित भएको थियो ?
#45. विद्यालय सुधार योजनाको पाँच वर्षे ढाँचामा देहायको मध्ये कुन खण्ड उल्लेख गरिएको हुदैन ?
#46. शिक्षामा पिछडिएको क्षेत्रलाई केन्द्रित गर्दै मूल प्रवाहीकरण गर्ने उपायमा देहायको कुन प्रभावकारी हुन्छ?
#47. विद्यार्थीहरु नियमित रुपमा आफ्नो क्रियाकलापमा संलग्न रहिरहेको अवस्थामा बिना जानकारी उनीहरुको कस्तो व्यवहारको अनौपचारिक अवलोकन गर्न सकिन्छ ?
#48. विद्यालय शिक्षामा शैक्षिक सुशासन कायम गर्नका लागि विद्यालयले सुशासन को प्रत्याभूति दिलाउँदा हुने प्रमुख फाइदा तलको मध्ये कुन हो ?
#49. इभान प्याबलभले सम्बद्ध प्रत्यावर्धन सिकाइ सिद्धान्तको विकास गर्दा देहायका मध्ये कुन प्रक्रियाको अध्ययनबाट सिकाइ सिद्धान्तलाई सिद्ध गरेका थिए ?
#50. विद्यालयमा हुने विभिन्न खालका छलफलहरुमा समूहबाट विचार लिई नेतृत्व गर्ने शैली कस्तो नेतृत्व अन्तर्गत पर्दछ ?
Other SET