नेपालकाे हरेक महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको विकास नियाल्दा दयानिय देखिन्छ । सो सम्बन्धमा लुम्बिनी प्रदेशको दाङ जिल्लामा अवस्थित राप्ती गाउँपालिकाका सम्पूर्ण जनताहरुलाई तथा समग्र राप्ती गाउँपालिकालाई नमुना गाउँपालिकाको रूपमा रूपान्तरण गर्ने उद्देश्यसहित तयार गरिएको यो परियोजना भविष्य प्रतिको स्पष्ट दृष्टिकोण हो । सुशासन, सेवा सुधार र दिगो विकासलाई एउटै सूत्रमा बाँध्ने यो प्रयास स्थानीय सम्भावनामा आधारित छ । योजना देखि कार्यान्वयनसम्मको स्पष्ट खाका यसमा समेटिएको छ । यस परियोजनाको विस्तृत जानकारीका लागि तल दिएको PDF फाइल Download गर्न सक्नुहुनेछ । (तयारकर्ता : प्रदिप कुमार चौधरी, राप्ती गाउँपालिकाको स्थानीय)
PDF File Download गर्न Download Button मा क्लिक गर्नुहोस ।

