रुपन्देहीको गैडहवा-३ मा अवस्थित श्री विष्णुपुरा माध्यमिक विद्यालय, जीतपुर को लागि शिक्षक पदपूर्ति सम्बन्धी विज्ञापन गरिएको सूचना बमोजिम गाउँपालिकाअनुदानकोटामा करार पदपूर्तिहुने गरी माध्यमिक तहको लागि सामाजिक विषयको शिक्षकको लागि विज्ञापन गरेको छ ।
दरखास्त दिने अन्तिम मिति : २०८२।०५।०११ गते
थप जानकारीको लागि तलको सूचना हेर्न सकिन्छ ।


