Learn Sathi

मकवानपुरमा गणित विषयको मा. संघीय अनुदान शिक्षक आवश्यकता

कैलाश गाउँपालिका, गाउँपालिकाको कार्यालयको मित २०८२।०४।०४ को शिक्षक आवश्यकता सम्बन्धी सूचनाको म्याद थप गरिएको सूचना बमोजिम माध्यमिक तह गणित विषयको संघीय अनुदानकोटामा करार पदपूर्तिहुने गरी माध्यमिक तहको लागि गणित विषयको शिक्षकको लागि विज्ञापन गरेको छ ।

दरखास्त दिने अन्तिम मिति : २०८२।०५।१९ गते
थप जानकारीको लागि तलको सूचना हेर्न सकिन्छ ।

Source : कैलाश गाउँपालिका

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top